Middleway Films retweeted
कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढीपीडितको नाजुक अवस्था बुझ्न र राज्यसँग जवाफ माग्न पुगेका युवाहरू माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापालगायतमाथि निर्ममतापूर्वक कुटपिट गरी नियन्त्रणमा लिनु अत्यन्तै चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय छ।
करुणाविहीन त छँदै थियो यो राज्य, तर यति धेरै असहिष्णु पनि?!
चेत होस् : लोकतन्त्रमा प्रश्न सोध्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो, जसको उत्तर गिरफ्तारी, लाठी वा दमन हुन सक्दैन।सरकार बलियो र विधिको हिमायती तब हुन्छ, जब उसले फरक मत र आलोचना सुन्ने छाती राख्छ।आलोचनालाई दमन गरेर होइन, संवाद र उत्तरदायित्वमार्फत सम्बोधन गर्नु राज्यको दायित्व हो।
फरक मत र जनताको प्रश्न सुन्न नसक्नु बहादुरी होइन, सत्ताको चरम कायरता हो!गिरफ्तार गरिएका सम्पूर्ण युवाहरूलाई अविलम्ब निशर्त रिहा गरियोस्!
Middleway Films retweeted
Guess who's back
Back again
The OG CJP is back
Tell your friends
#PradhanGoBack
#BREAKING Delhi High Court orders unblocking of Cockroach Janata Party's X account.
Court allows Abhijit Dipke’s plea and notes that the primary concern of Centre is no more of relevance since the NEET exam is over.
Middleway Films retweeted
📷 OPEN CALL for NIFF Feature Pitch 2026!!
Submit your feature length project to connect creators with producers, investors, and distributors from Nepal and abroad.
Apply > forms.gle/U1Wy6kbDDSpWi4Kn8
Middleway Films retweeted
We kicked off the 14th EU Film Festival yesterday! More than films, it’s a celebration of EU–Nepal 🇪🇺🇳🇵friendship, our shared values & the diversity of cultures. 🎬✨ Huge thanks to everyone who joined the opening!Come enjoy incredible European & Nepali films today & tomorrow.
Middleway Films retweeted
Calling all film lovers in Brussels!
Join us for the Nepali Film Festival at Cinema Flagey (Dec 2-4) & celebrate 50 years of EU-Nepal ties.
Explore Nepali cinema & don’t miss the “Mitrata (Friendship)” photo exhibition.
See you there?
#EU50Nepal
@FlageyStudios
Middleway Films retweeted
हजुरहरुको न्यानो उपस्थितिले मात्र यो उत्सबको भब्य सफलता सम्भब छ , छुटाउनु भएका र हेर्न चाहनेहरुलाई मेरो सादर निम्तो छ, पाल्नुस है त
Middleway Films retweeted
"Qaddafi's government holds more than 143 tons of gold and a similar amount in silver ... This gold was accumulated prior to the current rebellion and was intended to be used to establish a pan-African currency based on the Libyan golden Dinar.
This plan was designed to provide the Francophone African Countries with an alternative to the French franc (CFA)." In a 'source comment', the original declassified email added:
Middleway Films retweeted
Nepali cinema in the eyes of industry insiders kathmandupost.com/movie-revi… via @kathmandupost
Middleway Films retweeted
Nir Shah receives lifetime achievement award during GK National Film Awards. Kathmandu. 01/06/2024.
#NepalCinemaAwards
Middleway Films retweeted
All Out For PALESTINE : Nepal Demonstrates in Solidarity for Palestine & people of Palestine. Kathmandu. 01/06/2024.
@shahidul
@KanakManiDixit @kundadixit
Middleway Films retweeted
16 June 2024/२ असार २०८१ (आइतबार, दिउँसो ३ बजे)
Research Seminar Series
सम्पादनमा शतक : मेरा अनुभव र सिकाइ
प्रत्यूष वन्त, मार्टिन चौतारी
Middleway Films retweeted
Awwwright, history was made!!! The @Festival_Cannes Grand Prix or Jury Prize goes to ALL WE IMAGINE AS LIGHT by PAYAL KAPADIA! Felicitations a tous! Proud moment for India and South Asia! Bas karo, ab rulaoge kya??!!!
#payalkapadia
Middleway Films retweeted
संसारको कुनै पनि व्यक्ति कुनै न कुनै राज्यको नागरिक हुनु उसको मानवअधिकार हो । सिरोहिया नेपालको हैनन् भने कुन देशको नागरिक हुन् त ? नेपालमा जन्मिएको र तीन पुस्तादेखि नेपालमा बसेको परिवार नेपालको हुँदैन भने कुन देशको हुन्छ ?
nepalviews.com/2024/05/24/28…
Middleway Films retweeted
Replying to @MohnaAnsari
"नागरिकता" वास्तवमा कुनै गम्भीर बिषय नै होइन, यो त राजनितिक / प्राविधिक रुपमा देशको सिमान्कन गर्ने क्रममा आवश्यक भयो, खासमा बिश्वनै एउटा देश हो. The World is one Nation. अनि "सिरोहिया", "रौनियार" भयेकोले issue हुने, तर "शर्मा", "दाहाल", "लामिछाने" लाइ चाहि issue नहुने ?
Middleway Films retweeted
30 June 2024/१६ असार २०८१ (आइतबार, दिउँसो ३ बजे)
(Jointly Organized by @fulbrightnepal and Martin Chautari)
Nepal’s Failing Democracy? Findings from an Oral History Project
Richard Bownas
Professor, University of Northern Colorado, USA
Details: martinchautari.org.np/events…
Middleway Films retweeted
कसले कसलाई ठीक पार्न कदम चाले भन्ने कुरा खुल्दै जाला तर अहिले जुन ताण्डव मच्चिरहेको छ त्यो जनताको अभिमत बरखिलाप छ।
प्रतिसोधको राजनीतिले व्यक्तिलाई केहि छिनको लागि माथी लग्ला तर देश, सुशासन र जनतालाई जॅंहि को तॅंहि वा अझ तल झारिदिन्छ।
यो वैकल्पिक राजनीति हॅुदै होइन ।
Middleway Films retweeted
ठगलाई ठग, चोरलाई चोर भन्न डराउनु पर्ने, सत्य कुरा लेख्ने र बोल्ने उपर चौतर्फी आक्रमण गरी मानमर्दन गर्ने, जसले वढी लुटे-लुटाएकोछ उसैको हाईहाई हुने, ईमान्दारले लुक्नु र डराउनु पर्ने अनि फटाहा र वदमासले वाहवाही पाउने कस्तो समाज निर्माण गर्दैछौं हामी ? यसले हामीलाई कहां पुर्याउला?


































