TN , NPT (@Middlepathay) header
TN , NPT (@Middlepathay) profile picture

Peace ,love ,compassion and humanity

Nepal, नेपाल आमा
Joined January 2013
Photo by TN , NPT (@Middlepathay)Photo by TN , NPT (@Middlepathay)Photo by TN , NPT (@Middlepathay)Photo by TN , NPT (@Middlepathay)Photo by TN , NPT (@Middlepathay)Photo by TN , NPT (@Middlepathay)Photo by TN , NPT (@Middlepathay)Photo by TN , NPT (@Middlepathay)Photo by TN , NPT (@Middlepathay)Photo by TN , NPT (@Middlepathay)
TN , NPT retweeted
धरानका सबै विद्यालयहरुले सकेको धेरथोर अनिवार्य रुपमा बिरुवा रोप्नु पर्छ ! अन्यथा, त्यस्ता विद्यालयहरुलाई म व्यवहारीक शिक्षा मात्रै दिने, किताबमा मात्रै विरुवा रोप्नु पर्छ भन्ने सिकाउने विद्यालयको सूचिमा राख्न लगाउनेछु ! हर्क साम्पाङ भनेकै बोल्यो कि गर्‍यो हो !
8
8
142
5,612
TN , NPT retweeted
पसिनाको भेल बगाएर अनेक दु:ख गरेर कोकाहाको पानी ल्याएँ ! दुनियाँले बधाइ दिए तर धरानका दलहरु मिलेर मलाई मुद्दा लाए ! यो कुरा जनताले आफ्नो करङमा लेखेर राख्नु !
19
21
2
451
33,796
बालेन शाहको कदममा मेरो पनि समर्थन: कुरा आधिपुरूषको मात्र होईन । पछिल्ला दिनमा भारतिय चलचित्र, रियालिटि सो तथा OTT का बिभिन्न सिरिजमा 'नेपाल' कहि कतै जोडिएको हुन्छ । तर हेर्नु भो भने नेपालको ईतिहासको वा नेपाल बारेमा मिथ्या जानकारी तथा नेपाललाई गैरकानुनी कृयाकलापको हवको रूपमा देखाईएको हुन्छ । प्राय चलचित्र वा सिरिजमा त नेपाललाई आतङ्ककारीहरू लुक्ने अखडाको रूपमामात्र देखाईएको हुन्छ । यसले भविष्यमा हिन्दी चलचित्रको वर्चस्व रहेको हाम्रो देशमा नयाँ पिढिहरूलाई नेपालको बारेमा कस्तो सन्देश देला ? बिगत सम्झनुहोस त । तपाई हामी जसले Bollywood हेरेर हुर्कियौ तपाई हाम्रो दिमाखमा पाकिस्तान बारे कस्तो धारणा छ ? म आज सम्म न पाकिस्तान पुगेको छु न त्यहाको बारेमा जानकारीनै खोजेर बस्छु तर मेरो दिमाखमा Bollywood को प्रभाव पाकिस्तान आतङ्ककारीहरूले चलाएको देश भन्ने छ । पछिल्लो समयमा नेपाल Bollywood को त्यो पाकिस्तान खुराक बन्दैछ । त्यसैले यसको बारेमा बोल्नै पर्ने समय भएको छ । धन्यवाद ।। 🙏
27
96
9
591
46,285
बाल श्रम गराउनेलाई कारबाही गर्ने: Kathmandu Metro has announced to take action against anyone who is involved in illegally employing children of under 18 Yrs Old for work which is child labour.
31
63
16
1,505
79,166
Hello everyone! Her name is Smarika Thapa, a 5-year-old baby girl having blood cancer. She is from Lekhnath Pokhara and is now Kathmandu at Jawalakhel blood hospital in her last stage. She has medical expenses of around 90 thousand per day.
4
38
2
40
12,906
हाम्रा नानीबाबुहरूको आँखा-कानमा समस्या आएकोले गर्दा पनि उनीहरूको पढाइ-सिकाइमा विभिन्न खालका बाधा पुगेको हुन सक्छ, जुन हामीलाई थाहा नहुँदा उनीहरूलाई गाली गरिरहेका हुन्छौँ। त्यसैले उनीहरूमा यस्ता समस्याहरू छ-छैन ख्याल गरी समयमै उपचार गर्नु पर्छ। #EarlyMomentsMatter
24
175
11
1,332
206,290
तुर्कीको भूकम्पमा क्षतिग्रस्त भएको एक बिल्डिंगको मलबामा आफ्नो कान्छो भाईलाई 17 घण्टा सम्म यसरी बचाएका थिइन यी बालिकाले #TurkeyEarthquake #miracles
26
54
4
715
31,361
💥 #OriginalResearch "Clinical examination for athletes with inguinal-related #groin #pain: interexaminer reliability and prevalence of positive tests" by @WillemHeijboer et al. Read more 👉 https://xitter.cf/t.co/oumyZRMMlZ #WeAreBOSEM
34
3
133
30,002
Does Stretching Training Influence Muscular Strength? A Systematic Review With Meta-Analysis and Meta-Regression. qxmd.com/r/36525533
8
26
7,096
आजको कान्तिपुर दैनिकीमा प्रकाशित मेरो लेख ! सुझावको अपेक्षा 🙏 प्रचण्डलाई सुशासनको चुनौती ekantipur.com/opinion/2023/0… – at Nepal
7
9
109
13,625
Finland’s education system is one of the best in the world wef.ch/2Ig0jpJ
26
257
32
911
156,338
The January issue of #Stroke features a #FocusedUpdate series on Cognitive Deficits After Stroke. #AHAJournals (1/7) ahajournals.org/toc/str/54/1
2
29
5
119
25,153
असल छुवाई र खराब छुवाईमा के फरक छ? UNICEF Nepal र @sc_nepal को साझेदारीमा तयार पारिएको यस भिडियोमार्फत बालबालिकालाई आफूमाथि हुनसक्ने दुर्व्यवहारको पहिचान गर्न, बच्न र त्यसविरूद्ध आवाज उठाउन सिकाउनुहोस् । #EndViolenceAgainstChildren #MyBodyMyRight #EVAC

6
72
1
380
34,907
मात्र ४ लाखको मसीनले दूर्गमका धेरै महीलाहरूको ज्यान बचाऊन सकिन्छ । एकै किसीमको मसीनहरू भएको १२ जना स्वा.चौकीका नर्शहरूकोलागि, २१ दिने ग्रामीण अल्ट्राशाऊण्ड तालीम दिने सोचमा छु । दूर्गम जिल्लामा मात्रृमृत्यू दर घटाऊने हाम्रो मूख्य ऊदेश्य हो । सहयोगी संस्थाहरू छन् भने स्वागत छ ।
4
19
2
126
5,559
Annapurna Express in English Daly has started from today ! Expecting Readers will like it !!
3
1
8
नेपाल बिदेसी शक्तिहरु बीच भिडन्तको विशात Chessboard बन्नथालेको छ । नेपालका आधारभूत राष्ट्रीय स्वार्थहरुलाई प्याधाको रुपमा उपयोग गरिदैछ । भागबंड़ाको राजनीतिमा रमाएका नेताहरु सच्चींएनन् भने नेपाल विपत्तिमा पर्ने छ “ मेरो भनाइ- Avinews tv 8pm, 15 December 2022
3
1
39
Great poster presentation by Lorraine Kenneally at @StGeorgesTrust on improving the acute stroke rehabilitation environment increasing patient social interaction and supporting wellbeing. Excited to work on phase 2 with you! 🪴@UKStrokeForum @StGSpeechies @WolfsonNeuro #UKSF22
8
36
यदि सागर ढकाल ले डडेलधुरा बाट हारे भने डडेलधुरा का मान्छे लाई काठमाण्डू मा कोठा भाडा मा नदिए हुन्छ।
172
83
10
1,160
गठबन्धन 🤣🤣🤣🤣
15
48
6
296