
#LegalTech Free Q&As with verified Lawyers and Lawyer directory. Legal Literacy. Corporate Professional Services. Product of LexInTosh. *Not a Law Firm!*
Nepal
Joined September 2020
- Tweets6.5K
- Following204
- Followers1.5K
- Likes1.6K
Pinned Tweet
तपाईंको नजर कता?
One Stop for all YouTube Episodes of Nepal's Premier Legal Podcast designed for the General Public.
Also, Available on Spotify, Apple Podcast and YouTube Music.
#LegalPodcast #Nepal #Nepali #Law
#Education #Podcast #Lawyers #Lawmakers
MeroAdda मेरोअड्डा® retweeted
Kathmandu streets right now are quieter than a courtroom when the judge asks: "Any preliminary objections?"
Enjoy the rare silence while it lasts. Your files are safe and sound in the MeroCase cloud. 🏙️☁️
MeroAdda मेरोअड्डा® retweeted
It’s Maha Ashtami (Kalratri). Traditional blades and weapons are being ritually worshipped.
Somewhere out there, a junior associate is still sacrificing their sleep to finish a writ petition. May Goddess Durga give you strength (and better drafting tools). 🗡️🕯️
MeroAdda मेरोअड्डा® retweeted
Fulpati has entered the valley. Courtrooms are locked, judges are resting, and the only thing being filed today is your luggage into the back of a Scorpio.
Happy Fulpati from MeroCase!
The cause list can wait a week. 🚗🌾
MeroAdda मेरोअड्डा® retweeted
पुराना फैसलाबिना कानुनको अभ्यास अधुरो हुन्छ।
यस हप्ता MeroCaseको Legal Repository मा जिल्ला अदालतका ७,८७,४०१ फैसला थपिए।
कुल फैसला: १२,११,०३८।
#LegalTech #PracticeManagement #Lawyers #Nepal
MeroAdda मेरोअड्डा® retweeted
फाइलको चाङमा हराउनुभएको छ?
केस, तारेख, टिम, drafting, फैसला र invoice — सबै एकै ठाउँमा।
Case नम्बर टाइप गर्नुस्, बाँकी मेरोकेसले भर्छ।
सात दिन निःशुल्क ट्राई गर्नुस्। लिङ्क bio मा 🔗
#MeroCase #LegalTech #NepalLaw #नेपालकानुन #वकिल #LawFirm
यौन दुर्व्यवहार जिस्काइ होइन, अपराध हो।
मञ्जुरी बिना छुनु, अश्लिल शब्द वा तस्वीर देखाउनु, यौनका आशयले हैरानी दिनु: मुलुकी अपराध संहिता, २०७४ को दफा २२४ अनुसार तीन वर्षसम्म कैद र रु. ३० हजारसम्म जरिबाना।
मञ्जुरी बिनाको व्यवहार स्वीकार्य छैन।
Notice: Dashain is now in effect. Which clause do you relate to most?
#HappyDashain – at Nepal
Notice: Dashain is now in effect. Which clause do you relate to most?
#HappyDashain
MeroAdda मेरोअड्डा® retweeted
एउटा नजिर खोज्न कति PDF खोल्नुपर्यो?
४ लाखभन्दा बढी फैसला, १० हजारभन्दा बढी नजिर, ऐन र नियमावली — keyword राख्दा एकै ठाउँमा।
कानुनी अनुसन्धानको समय खोज्नमा होइन, बुझ्नमा जानुपर्छ।
merocase.com
#lawyers #Law #Nepal
दशैं बिदामा काठमाडौं जिल्ला अदालत खुल्ला रहने सम्बन्धी सूचना ।
#Notice – at Nepal
दशैं बोनस होइन, चाडपर्व खर्च (Festival Allowance)।
यो दया वा उपहार होइन, कानूनले दिएको अधिकार हो।
(Thread) 🧵👇
5/
"आधारभूत पारिश्रमिक" भनेको के हो?
श्रम नियमावली, २०७५ अनुसार:
श्रमिकले खाइपाइ आएको तीन महिनाको औसत मासिक पारिश्रमिकको ६०% बराबरको रकम। आधारभूत पारिश्रमिक निर्धारण भएको छैन भने पनि, सामान्यतया खाइपाइ आएको पारिश्रमिकको ६०% नै आधारभूत पारिश्रमिक मानिन्छ।
6/
आफ्नो अधिकार जानौं। 🙏
Researched on Ask MIRA AI in @merocasenp
#LaborLaw #FestivalAllowance #KnowYourRights #Legal
MeroAdda मेरोअड्डा® retweeted
तारेक बिर्सेंको अनुभब कसैलाई छ?
भिडियो हेर्नुस्, अनि तपाईंको अनुभव कमेन्टमा सुनाउनुस्। 👇
#MeroCase #Lawyers #LegalTech #Nepal #practicemanagement
"पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको घरमा प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले संयुक्त छापा हानेको छ ।"
baahrakhari.com/detail/50415… – at Nepal
Manage your Law Firm and Practice like a GOAT!! – at Nepal
कानुनमा "लगभग सही" जवाफ पर्याप्त हुँदैन।
जवाफसँगै स्रोत पनि देखिनुपर्छ!
कुन दफा, कुन नजिर।
AI ले कानुन बोल्नुअघि, प्रमाण देखाओस्।
merocase.com









