It is special because it connects with those who prepare for loksewa. Please don’t follow if u want follow back from me. Sorry. It is only for Loksewa Students.
भारतको सेना कति छ थाहा छैन, तर नेपाली सेना झण्डै तीन करोड छ।
यहाँ हर एक नेपाली गोर्खालीको सन्तान हो। हामी एकजुट हुँदा गर्न नसक्ने केही छैन यहाँ। लिपुलेक, लिम्पियाधुरा र कालपानी भुमी नेपालको हो। नेपाली भुमी फिर्ता ल्याउन सरकारले पहल गरोस, हाम्रो समर्थन सदैव हुनेछ।