London, England
Joined November 2024
दशैंको डिनर ❤️ हजुरहरूको भयो?
2
3
146
दुःख सुख आउँछन् जान्छन् जिन्दगीको पाटो। जता पुगौँ जे नै गरौं नभुलौँ है माटो। कर्म गर्नी हिँड्दै जानीआत्तिन चाहिँ हुन्न। ठोकाई भोकाई यति भयो अब केहीले छुन्न। बालपन बित्यो हाँस्दै खेल्दै यतै बस्यो माया। अहिले शरीर कहाँ कहाँ पुग्छ तर गाउँमै छायाँ 🙏
1
1
43
बडा दशैंको उपलक्ष्यमा हामी सबैको जिन्दगीमा सुख शान्ति समृद्धि र उन्नतिले छाओस्। दशैंको सबैमा शुभकामना 🙏
1
4
205
प्रियजनहरूलाई शुभ बिहानी सबैको दिन शुभ रहोस्। मनकामना माताको आशीर्वादले सबैको मनको कामना पूरा होस् 🙏
1
2
77
दशैंको लागि नयाँ लुगा किन्नुभयो कि किन्नु भएन बजारतिर भिडभाड धेरै छ। समय मिलाएर किनिहालम 🙏
2
66
राजधानीबाट हजुरहरू सम्पूर्ण प्रिय मनहरुलाई शुभ बिहानी माता दुर्गा भवानीले हामी सबैको रक्षा गरुन् दुर्गा माताको आशीर्वाद सबैमा परिरहोस्। 🙏
1
1
4
114
राजधानीबाट सबैलाई शुभ बिहानी श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन् 🙏
1
1
12
137
Good morning respected everyone🙏 राजधानीतिर अझै पनि पानी पर्ला नै जस्तो छ राम्रोसँग उग्रिसकेको छैन। आज शनिबार मिती तिर जानुहुने आदरणीय व्यक्तित्वहरुले समयमै घर फर्किने कष्ट गरिदिनुहोला 🙏
1
1
6
117
शुभ प्रभात आदरणीय प्रिय मनहरूलाई श्री पशुपतिनाथले सबैको रक्षा गरुन् 🙏
1
33
सानै छ बास सानै छ गाँस सानै छ कमाई! घर धान्नु पर्छ पुग्दैन घुम्न रमाई रमाई!! १० घण्टा काममा त्यसपछि जाममा अबेर घरमा! जहाँ गए पनि एक्लो जिन्दगी यस्तै छ करम !!
3
85
गाउँमा जन्मियो उतै हुर्कियो शिक्षा दीक्षा उतै ! सहर बजारको सुनियो मात्र बसिएन कतै !! चारैतिर महंगाई बढ्यो घरखेत छ बन्दगी ! कहिले तल कहिले माथि चल्दैछ जिन्दगी!! भोकको भन्दा रोगको डर छ महँगा छन् औषधि! सधैँभरि पिर मर्कामै जानी भो जिन्दगी!!
1
2
60
जति बुझ्यो झन् झन् गाह्रो जिन्दगीको बाटो ! माथि पहाड तल भिर छ। छैन खुल्ला पाटो !! आफ्नाले नै इर्स्या गर्ने खुट्टै तान्ने मात्र! यत्रो लामो जिन्दगीमा पाइएन सच्चा पात्र!!
1
2
45
आज नै यसो ट्विटरतिर हाई हेलो गरौँ है सबै आदरणीय मनहरू भोलि त शनिबार फेरि हजुरहरु सबैजना आफ्नो आफ्नो बाटो लागिहाल्नुहुन्छ 😋
26
यता फेरि दिउँसोको खाजा यस्तो पाइयो। 😋
2
5
167
शुभ बिहानी सबै आदरणीय व्यक्तित्व हरूमा नमस्कार 🙏 आज पनि मौसममा सुधार देखिँदैन। आफ्नो आफ्नो स्थानमा सुरक्षित रहनुहोला 🙏
1
4
111
शुभ प्रभात नमस्कार सबैमा पानी पर्ने काम अझै रोकिएको छैन। आजबाट १६ श्राद्ध सुरु भयो सम्पूर्ण पितृहरूले हामी सबैलाई आशीर्वाद दिउन आउने दिनहरू सबैको बिस्तारै राम्रो र शुभ हुँदै जाओस् अहिलेको कठिन स्थितिबाट बाहिर निस्किन सबैको आत्मबल बढोस्। 🙏
1
58
पानी पर्यो राजधानीमा ढपक्कै ढाकेको! चिया पिउनेनी समय थिएन किन हो डाकेको!! आफ्नो मात्रै सधैँ हेर्दाअर्काको के हुन्छ! मन त सबैको उस्तै नै हो। जसको पनि रुन्छ!! शुभ प्रभात सबै आदरणीय व्यक्तित्वहरूलाई नमस्कार छ 🙏
1
1
40
गाउँघरको बसाइ साधारण जीवन न लोभ छ धनमा! सधैँ को जस्तै हाँसेरै बितोस् यही इच्छा मनमा !! लिए है मैले डिनर 🙏
1
6
132
हामीहरू आफैंमा लोभ,मोह र पाप नहुनु र आफ्नो बारेमा मात्रै नसोचेर अर्काको बारेमा पनि सोच्नु पनि धर्मको एउटा अंश हो। गणेश भगवानले हामी सबैको रक्षा गरुन् शुभ बिहानी 🙏
2
57
ल है मित्रहरू, हजुरहरुलाई मनपर्छ कि पर्दैन मन नपर्ने जतिले गाली चाहिँ नगरौँ चिया कफीतिर लागौं आफू त साँझ पर्यो धादिङमा यतातिर लाग्यो 😂
1
5
104