दिदिलाई न्याय को लागी टिकटक मा आयर Double Tap गरिदिनु होला!:) nepalpress.com/2026/06/25/73…
359
Trigger retweeted
निर्लज्जहरू आफूले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निकालेकाहरूसित लचिलोपनको भीख मागिरहेका छन्
.
२०८२ पुस ३०
साधारण सदस्य समेत नरहने गरी गगन-विश्व-मन्सुर पार्टीबाट निष्कासित
.
२०८३ जेठ १०
पार्टी एकताका लागि गगन लचिलो हुनुपर्छ, देउवाको योगदानलाई ध्यान दिनुपर्छ- रमेश लेखक
Trigger retweeted
ठिकै छ कि मन पर्याछ भने जो जता गएपनी भयो तर अस्तिसम्म काङ्ग्रेस मै रहेको मान्छेले सिङ्गो घन्टिको ठेक्का लिने गरि देखाएका केहिका आचरण फिट्टिक्कै नसुहाएको । तपाईंलाई उता गएर केके नै लाग्या होला हाम्लाई चाहिँ भाइरस मास्सिएजस्तो लाइराछ। पार्टीको सुधार यहीँ बाट भैराछ।😋
Trigger retweeted
एकजना सायरले भनेका छन्- सायरकी प्रेमिका बन्नु भाग्यको कुरा हो। तर सायरकी श्रीमती बन्नु दुर्भाग्यको कुरा हो।
सायद हाम्रो राजनीति पनि यही सिद्धान्तबाट अगाडि बढ्दैछ। 😂
Trigger retweeted
कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले क्रियाशिल सदस्यता नविकरण गर्ने bikastimes.com/2026/04/85810…
Trigger retweeted
बिशेष महाधिवेशनलाई दियो बैधता
आधिकारीक नेतृत्वलाई पार्टी एकजुट वनाई बलियो काग्रेस बनाउने अभिभारा पनि थपियो।
Trigger retweeted
ढोकामा बीपीको फोटो राखेर दाइ-भाउजूले कोठामा चलाएको असुली धन्दा अन्तत हारेछ। गज्जब भएछ। रूख सानै भए पनि अब पालुवा पलाओस् र हुर्कियोस्! एउटा संघीय सरकारमा नभए पनि ४सय हाराहारीको सरकारमा आफ्नो सुधार देखाओस्! नसुध्री अब त सुख्खै छैन। अझ पनि ल्याङल्याङ हो भने दललाई पशुपतीमा सेलाओस्!🙏
तँ बोल् त्यतिमात्रै
जे म सुन्न चाहन्छु
तँ हेर त्यतिमात्रै
जे म देखाउन चाहन्छु
तँ सुन त्यतिमात्रै
जे म सुनाउन चाहन्छु
तेरो स्वतन्त्रताको घेरा मैले कोरेको शून्यभन्दा बाहिर छैन
किनकि मलाई चिनेको छस?
म हुँ सरकार। हुँ म सरकार।
म हुँ तेरो सरकार।
यस्तो भन्ने दिन आइसकेको हो? @ShahBalen
Trigger retweeted
President को वक्तव्यले ईरानीभनदा वढि गोर्खेहरु आतंकित छन्।
'भोट हाल्ने का गैस निन्की' रे
What the heck Mann!!
तिमार्ले त सबै डढायर खरानी खरानी बनाउने,जेलबाट भाग्नेलाई भोट हाल्याछौ त यार।
ठुकु गर्छौ??
Trigger retweeted
जोक्कर दरबार पस्यो भने राजा बन्दैन
बरु दरबारलाई नै सर्कस बनाईदिन्छ ! xitter.cf/superstar_rk437/status…
















