ज्याद्रो (O-)🇳🇵 (@Jyaadro) header
ज्याद्रो (O-)🇳🇵 (@Jyaadro) profile picture
Nepal
Joined May 2011
Photo by ज्याद्रो (O-)🇳🇵 (@Jyaadro)Photo by ज्याद्रो (O-)🇳🇵 (@Jyaadro)Photo by ज्याद्रो (O-)🇳🇵 (@Jyaadro)Photo by ज्याद्रो (O-)🇳🇵 (@Jyaadro)Photo by ज्याद्रो (O-)🇳🇵 (@Jyaadro)Photo by ज्याद्रो (O-)🇳🇵 (@Jyaadro)Photo by ज्याद्रो (O-)🇳🇵 (@Jyaadro)Photo by ज्याद्रो (O-)🇳🇵 (@Jyaadro)Photo by ज्याद्रो (O-)🇳🇵 (@Jyaadro)Photo by ज्याद्रो (O-)🇳🇵 (@Jyaadro)
जिन्दगि हिजोको चिन्तामा डुबिन्न भोलि के हुन्छ डराईन्न आजमा डट्न र रम्न छोडिन्न – at Nepal
20
102
489
ज्याद्रो (O-)🇳🇵 retweeted
मलङ्गवा सिमानाबाट ९० + विदेशी एकैसाथ एकरातमा नेपाल प्रवेश गरेका छन्। हरेक रात यसरी कति पस्दा हुन??
29
80
13
240
26,522
Men’s day पनि हुन्छ र ?
शुभकामना …🙏 ♥️♥️
164
ज्याद्रो (O-)🇳🇵 retweeted
यति राम्रो लाग्यो कि शेयर गर्दैछु हरेक व्यक्तिले ५ वटा शत्रुसँग लड्नुपर्छ। धेरैजसो त पहिलो संग नै हार्छन्। आफ्नो शत्रु आफैँ चिन्नुहोस् 👇 पहिलो शत्रु चाहिँ "आराम" हो । यसले कहिल्यै एकैचोटि आक्रमण गर्दैन, मौका कुरेर बस्छ। दुःख वा पीडाले भन्दा धेरै मान्छेलाई यही आरामले हराएको छ। दोस्रो शत्रु "रिस" हो। क्रोधीत मान्छे पहिल्यै हारिसकेको हुन्छ। जसले तपाईंको मुड चलाउँछ, उसैले तपाईंलाई चलाउँछ। तेस्रो शत्रु "डर" हो। कदम अघि बढाउन भन्दा ठीक अघि यो सबैभन्दा ठूलो भएर आउँछ। जे भए पनि अघि बढ्नुपर्छ —पहिलो पाइला टेकिसकेपछि यो आफैँ शान्त हुन्छ। चौथो शत्रु "घमण्ड" हो। घमण्डले सिक्नुभन्दा बरु हार्न मन पराउँछ पहिले आफू झुक —हरेक गुरु पहिले कुनै बेला विद्यार्थी नै थिए। र पाँचौँ शत्रु "समय" हो। यो यस्तो शत्रु हो जो कहिल्यै रोकिँदैन, न त आराम नै गर्छ। तपाईं समयलाई हराउन सक्नुहुन्न, खालि यसलाई खेर फाल्न छोड्न सक्नुहुन्छ। आफूभित्रको लडाइँ जित्नुहोस्। बाँकी सबै आफैँ सजिलो हुँदै जान्छ।
1
9
31
698
अस्तित्व र अधिकारका बहस हुनुपर्छ तर प्रकृतिका विरुद्धमा विवाद सिर्जनाने दु:ख मात्रै निम्त्याउॅंछ र यस्ता विवाद प्राय गरीव देशमा उठाउछन् US मै #हीलारी ले आफ्नै पतिको थर #क्लिन्टन र #बाराक ले आफ्नि आमाको विदेशि divorcee पतिकै थर #ओवामा राखेका छन् onlinekhabar.com/2026/11/205…
2
4
303
ज्याद्रो (O-)🇳🇵 retweeted
Replying to @uttambajra78742
यादका लागि हो भने बाहिर देखिने कुरा खिच्नुहोस्। मनभित्रका भावनाहरूको मूल्य न त फोटो खिच्नेहरूले बुझ्छन्, न त फोटो हेरेर मात्रै बस्नेहरूले। किनकि भित्री भावना बुझ्नेहरूले तस्बिरमा होइन, अनुभूतिमा अर्थ खोज्छन्। सायद कारण यही हो।
1
5
435
त्यस्का बाजेको #SWITZERLAND 🤗😀😀
1
9
643
केही नेपालि कृषि अधिकृतलाई #Japanese_Rainbow_Trout को खेतिलाई प्रोत्साहन गर्नुहुन्छ तर नेपालका नदीहरुमा पाईने स्वादीलो #असला_माछा को व्यवशायिक खेतिमा कीन चासो नदीएको भनेर प्रश्न गर्दा यस्मा त्यस्तो पोषण नहुने हुनाले भन्ने जवाफ पाएको थिएं त्यस्तै लप्सीको पनि म ज्ञाता होईन है 🙏
Dear Brother Jyaadro !! लप्सी (Hog Plum) स्वास्थ्यका लागि अत्यन्तै गुणकारी मानिने एक लोकप्रिय अमिलो फल हो। यसका प्रमुख गुण तथा फाइदाहरू यस प्रकार छन्: रोग प्रतिरोधात्मक क्षमता बढाउँछ: लप्सीमा भिटामिन 'सी' भरपूर मात्रामा पाइन्छ, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन र विभिन्न संक्रमणबाट बचाउन मद्दत गर्छ। पाचन प्रणालीमा सुधार: लप्सीमा पाइने अर्गानिक एसिड र डाइटरी फाइबरले खाना पचाउन सहयोग गर्छ। विशेष गरी खाना खाइसकेपछि लप्सी वा यसबाट बनेको परिकार सेवन गर्दा पेट दुख्ने समस्या कम हुनुका साथै पाचन प्रक्रिया राम्रो हुन्छ। एन्टिअक्सिडेन्टको स्रोत: यसमा एन्टिअक्सिडेन्ट, एन्टिमाइक्रोबियल र एन्टि-इन्फ्लेमेटरी (सुन्निने वा पोल्ने समस्या कम गर्ने) गुणहरू हुन्छन्, जसले शरीरका कोषहरूलाई सुरक्षित राख्न सघाउँछन्। रक्तसञ्चार र पेटसम्बन्धी समस्यामा उपयोगी: लप्सी नियमित सेवन गर्दा शरीरमा रक्तसञ्चार नियमित गर्न र रगतमा भएका खराब तत्त्वहरूलाई निष्कासन गर्न सहयोग पुग्छ। यसले पेट ढुस्स हुने समस्यालाई पनि राहत दिन्छ। औषधीय प्रयोग: परम्परागत रूपमा लप्सीको बियाँलाई डढाएर वा खरानी बनाएर तेलसँग मिसाएर लगाउँदा घाउखटिरा तथा आगोले पोलेको घाउ निको पार्न सहयोग गर्छ भन्ने जनविश्वास र प्रचलन पनि छ। @Jyaadro
2
1
5
370
ज्याद्रो (O-)🇳🇵 retweeted
बालेनजी र मेरो फोटोको बीचमा चट्याङको चित्र हाल्दैमा मैले पत्याउँछु र ? यस्तो झुर ग्राफिक्स चल्दैन। १२ भाईलाई दनक।😀
4
22
3
128
5,320
A miraculous survival story! My brother-in-law came face-to-face with a tiger and survived the terrifying encounter 20 years ago in Khanikhola, Dhading, Nepal.
क्या ऐसा संभव हो सकता हैं? @grok xitter.cf/Amrita_2121/status/211…
1
368
केही नेपालि कृषि अधिकृतलाई #Japanese_Rainbow_Trout को खेतिलाई प्रोत्साहन गर्नुहुन्छ तर नेपालका नदीहरुमा पाईने स्वादीलो #असला_माछा को व्यवशायिक खेतिमा कीन चासो नदीएको भनेर प्रश्न गर्दा यस्मा त्यस्तो पोषण नहुने हुनाले भन्ने जवाफ पाएको थिएं त्यस्तै लप्सी म ज्ञाता होईन @BhismaK62
असला माछाबारे भ्रम र यथार्थ! 🐟 @Jyaadro असला (Snow Trout) मा कुनै पोषण हुँदैन भन्ने हल्ला सरासर गलत हो। हिमाली र पहाडी भेगका चिसो, सफा पानीमा पाइने यो स्थानीय माछा पोषणले भरिपूर्ण हुन्छ: ✅ उच्च प्रोटिन: मांसपेशी र शरीरको विकासका लागि उत्तम। ✅ ओमेगा-३ फ्याटी एसिड: मुटु र मस्तिष्कलाई स्वस्थ राख्न मद्दत गर्ने। ✅ क्याल्सियम र फस्फोरस: हाडजोर्नी बलियो बनाउने (विशेष गरी सुकुटी खाँदा)। ✅ आइरन र जिंक: रक्तअल्पता (Anemia) रोक्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन उपयोगी। ⚠️ महत्त्वपूर्ण चेतावनी: असला माछाको मासु निकै पोषिलो भए पनि यसको फुल (रो/Roe/अण्डा) भने विषालु हुन्छ। त्यसैले पकाउनुअघि यसको भित्री अंगहरू र अण्डा राम्ररी सफा गर्नुपर्छ। #Nutrition #HealthyDiet #LocalFish #Nepal #AsalaFish
1
2
8
721
सम्भवत: यस सम्बन्धि बहस यसै #X मापनि गरेको थिएं @thapa_sushil तर मिती विर्सिएं
83
ज्याद्रो (O-)🇳🇵 retweeted
Gentlemen from team Sapiens..to express condolences and grief and to pay the tributes & pray for peace of the departed soul of Mrs. Mithu Neupane, mom in law of our Dearest "THULI" @Sadiksha_karki_ आमाको वैकुण्ठ वास होस ! ॐ शान्ति!! @thapa_sushil @chandraprasai26
14
2
22
1,126
अहीले नेपाली चलचित्र महाभारत सम्बन्धि भैरहेको विवाद सम्बन्धमा मेरो विचार
89
देश संकटमा परेको होईन
1
11
597
ज्याद्रो (O-)🇳🇵 retweeted
पहिलेका ले फाइल दबाए र सुते, अहिलेका ले कमसेकम फाइल खोलेर कारबाहीलाई अघि त बढाए..। गोर्खेको बुद्धि!!
5
10
2
91
2,547
कल कल सल सल निर्मल कन्चन खोलि यो खोलि पौडी खेल्दा कति आनन्द होलि 🤗😃😃 #river #swimming #naturelover #refreshing
2
1
23
927
दुनियां मै दशैं एउटा यस्तो नेपीलीको मौलिक पर्व हो जस्ले आफ्ना टाढा पुगेका परीवार, नाता सम्बन्धलाई जुटाउॅंछ, आत्मियता र आशिर्वादमा जोड्छ बर्षभरीको कामले थकीत मनलाई हर्षोल्लास् पैदा गराउंछ ।
आहा भुटानमा हाम्रो दशैलाई कस्तो राम्रो मान्यता दिएको !!🙏😍♥️❤️👌🙏
1
1
8
474
Nobody knows I am crying….
3
446
कथाले आज यता बोलायो ……. को को छम यतातिर? आउनुस् छ्यांग पिम, झुम्म हुम 🤗🤗🕺🕺
1
8
431