सुनको मुल्य घटेर एउटा कुरा सिकाएको छ। मूल्य सधै स्थिर हुँदैन समय सधै एउटै हुँदैन। बजार होस् या जीवन उतारचढाव स्वाभाविक हुन्। आत्तिनु हुँदैन मात्तिनु हुँदैन 🙏🙏
1
75
तिहारले हामीलाई कागजस्तै बाटो हुन, कुकुरजस्तै बफादार बन्न, गाईजस्तै पवित्र मन हुन, गोरुजस्तै मेहनती बन्न, अनि यी सबै गुण र सम्बन्धहरूलाई प्रेमको एउटै सूत्रमा बाँधेर राख्ने शक्ति प्रदान गरोस्।
२०८३ सालको तिहारले हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सद्भाव र आपसी प्रेम ल्याओस्।
1
126
सरकारले दान बहादुर कार्कीलाई प्रहरी प्रमुखबाट निकालिदिएको छ ।
सरकारले गरेको यो निर्णयलाई जनअदालतले के भन्छ ?
१, ठीक
२, बेठीक
52
बरु सरकारी कर्मचारीहरू दसैँ बिदा मनाएर कार्यालय फर्किसके, तर सरकारी वेबसाइटहरु भने अझै बिदामै छन् ।😎😄
2
121
सरकारले आज देखि जुनसुकै कम्पनिको ग्याँस सिलिन्डर साटफेर गर्न पाउने कानुन बनाएको छ।
थप पैँसा मागे कारबाही हुने।
2
91
स्याल कुकुर भन्दा पनि चलाख हुन्छ तर मान्छे स्याल पाल्दैनन्, कुकुर नै पाल्छन किनकी मान्छेलाई थाहा छ सम्बन्धहरू वफादारी ले अघि बढ्छ, चलाखी ले होइन।
पेट्रोल बचाउन हप्ताको २ दिन बिदा दिने सरकार अब ग्यास बचाउन हप्ताको २ दिन व्रत बस्नु पर्ने नियम बनाउनुस्📷📷📷
3
151
मौसम परिवर्तन भयो, समय परिवर्तन भयो, वरिपरिका धेरै कुरा परिवर्तन भए। तर किन हो, म भने अझै उही पुरानै म जस्तै छु।
1
162
संसद भवन गयो, प्ले कार्ड देखायो, हाजिर गर्यो टाप कस्यो!!
यता एउटा काम गर्न १८ घण्टा काम गर्नु परेको छ। उता, हाजिर टाँप कस्दापनि ट्याक्सी भाडादेखि भत्तासम्म खातामा आएकै छ।
चरम आसमानता भो सरकार!
3
243
किन आतिन्छौ दुःख भयो भनेर ,जिन्दगीको सुरुवात पनि रुँदै भएको होइन र…???
#शुभरात्री 🙏🏻♥️
1
108
माथिको आदेश भन्दै दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेछ।
कठैबरा जुन सरकार आएपनि प्रसाईंले कहिल्यै सुख पाउने भएनन् ।
1
111

