ALL ON Raaz Giri (@GiriAll) header
ALL ON Raaz Giri (@GiriAll) profile picture

#who_am_I चाहाना मेरोकारण कसैको आँसु नझरोस कोईपनि मेरो यादमा पर्न नपरोस यदि बाटो बिराएमा मैले मेरो लासको पोस्टमार्टम नगरोस #नेपाली_हुनुमा_गर्व_छ ↪ @giriallp

world
Joined October 2015
Photo by ALL ON Raaz Giri (@GiriAll)Photo by ALL ON Raaz Giri (@GiriAll)Photo by ALL ON Raaz Giri (@GiriAll)Photo by ALL ON Raaz Giri (@GiriAll)Photo by ALL ON Raaz Giri (@GiriAll)Photo by ALL ON Raaz Giri (@GiriAll)Photo by ALL ON Raaz Giri (@GiriAll)Photo by ALL ON Raaz Giri (@GiriAll)Photo by ALL ON Raaz Giri (@GiriAll)Photo by ALL ON Raaz Giri (@GiriAll)
Do you remember when you joined X? I do! #MyXAnniversary
1
1,293
मलाई सन्सार जितेर कुनै इतिहास लेख्नु छैन बस तिम्रो लागी खुसी जित्नपाए पुग्छ अनि नझारी आसु अमुल्य मोतिझै उपहार तिम्रो आखाभित्रै लुकाउन पाए पुग्छ सधैभरी तिम्रो खुसिको रक्षा गर्नपाए पुछ हो मलाई जिन्दगीभर तिम्रोसाथ जिउन पाए पुग्छ ।
14
32
हजारौ माझिहरुको जाल थियो तर म परे उनको जालमा अनि उनि अर्कै सिकार गर्न बल्छी हाल्दैछिन
14
47
सरकार हामी आफ्नै देशका नारीलाई सुरक्षा दिन असफल भैरहेको छौ भने भोली नेपाल घुम्न आउने पर्यटकलाई शान्त र सुरक्षित छ भन्ने बिश्वास दिलाउन केहि गर्नुपर्ने होइन र ? भोली कुनै कान्डले सन्सारभर गलत सुचना त जादैन ?
13
37
उनका रङ्गिन सपनाहरु साकार पार्न आफ्नो जिन्दगी ब्ल्याक एण्ड ह्वाइट बनाए बुझ्ने कोसिस हुन्छ या हुन्न यो मेरो त्याग हो या बलिदान
11
36
म तिम्रो लाएक छैन भन्ने तिम्रो सोचाई गलत हुनुपर्छ मेरो महत्त्व तिनीहरुले बुझेका छ्न जस्ले अनेक कोसिस गर्दापनी मलाई पाएका छैनन 😂
13
45
ल active हरु mention गर्नु त हेरुम कोको टुईटरमा छ्न
6
4
20
आसुको समुन्द्रमा बग्दै पसिनाको समुन्द्रमा तैरदै जिन्दगीको सपनाहरू परिकल्पना गर्दै छु एक सुन्दर भबिस्य
1
14
43
त्यती राम्रो टुईट नि नगर्नुस मित्रहरू किनकी म राम्रोलाई हेरेर चित्त बुझाउछु आफ्नो बनाएर होइन आफुलाई तेति बहुमुल्य नबनाउनुस म गरिब छु प्राए महँगो बस्तुलाई छोडने गरेको छु
2
11
41
मान्छेहरु निर्दयी छ्न भनेर फुलले फुल्न छोडदैन बिश्वास घात हुन्छ भनेर बिश्वास गर्न छोडनुहुन्न सारा दुनियाँ तेसैले जित्छ जो जिम्मेवारी पुर्बक काम गर्छ ।
1
7
37
ति बहेर जाने खहरेलाई उस्ले तहसनहस बनाइ बगाएको बगरको याद आउला र एकपटक लान्छ अनि नया बनाउछ रुप आकार नै परिबर्तन गरेर
1
16
39
डेड एक्सपाएर भएको औसधिले काम गर्दैन भनी डस्बिनमा हाले जसरी उमेर पुगेका बुडाले देश चलाउन सकेनन भनि बिद्राआश्रमा आश्रय दिलाउनमा हामी युवा नै पछाडी परेका छौ ।
1
13
2
38
खराब तिम्रो मन होइन खराब तिम्रो सोच हो कहिले तेहि सोचले निर्दोष बनाउछ अनि कुनै समय तेहि सोचले दोषी ।
8
43
सम्बन्ध जति पुरानो भयो तेति नै प्रख्यात हुनुपर्ने मठमन्दिर झै पबित्र तर आजकल त खिया लागेको फलाम झै हुन्छ बास्तबिकता नबुझी देखेसुनेको भरमा विछोड हुने
1
14
46
सुन्छु मलाई देखेर केहि टुईटे जलिरहेका छन अरे गल्ती जल्नेको होइन मेरै हो म छु नै आगो
14
36
तिमी म देखी टाढा भएपनी मेरो त्यो आदत छुटेन तिमीले मेरो मन टोडेपनी मनको नाता अझै टुटेन कति सजिलोसँग भुलेउ तर मैले भुल्न निस्वास हुनुपर्छ । कल्पनाको सन्सारमा हराउन थालेको छु पहिले तिम्रो साथमा हुन्थे अहिले एक्लै रमाउने कोसिसमा
1
12
38
हर रात तिम्रो यादमा हुन्छु म्यासेज त गर्छु तर रिप्लाई कुर्दैमा निदाउछु तिम्रो मुस्कानको पर्खाईमा हुन्छु तर तिमी अरुसङ्गै मुस्काउन ब्यस्त हुन्छौ ।
9
28
लौ न केपि बा केही गर ! मेरो टुइटर id मा के खराबी आएको हो न Retweet आउँछ न like आउँछ न mention आउछ न massage नै ?
1
3
16
आयो राजा संविधान भेडालाई घास खुवाए आफु गोठालो र मालिक भए न खान मिल्ने धान दिए न पानी आउने धारा दिए न हिडने बाटो बनाए न शान्ति र स्वतन्त्रता दिलाए न देशको पहिचान दिए संघीयताको नाममा भागबन्डा गराए भासण मा भुक्दै चारतिर कराए कतिलाइ मारेर कागदिद्द रमाए एकदिन सार्बजनिक बिदा दिलाए😂
1
9
44
साच्चै यो झरी भन्ने को रहेछ जस्ले नि i love you भन्दारछन त /?
1
2
10