Durga Sob retweeted
संविधानको धारा ७६ को मर्मअनुसार १३ प्रतिशतभन्दा बढी जनसंख्या रहेको दलित समुदायबाट कम्तीमा ३ जना मन्त्री हुनुपर्छ। तर दुई वर्षयता मन्त्रिपरिषद् बैठकमा भाग लिने गरी कोही पनि दलितलाई मन्त्री बनाइएको छैन। @lkendra
ukaalo.com/news/20240717-zer…
Durga Sob retweeted
२०४८ यता पनि महानगर थियो। मेयर थिए, सदस्यहरु पनि त थिए! थिचिएका,मिचिएका,दवाईएका र पर्खालभित्र परेका सम्पदामा किन चलिरह्यो मनपरी ? जवाफ हो-दलीय संरक्षण र नाजायज लाभ! अब
`र्यापर´अघि सरेका छन्, नागरिकले साथमात्र दिए पुग्छ। कारवासबाट मुक्त हुनेछन् टुकुचाहरु !
Durga Sob retweeted
FEDO has demanded the sacking of Education Minister Krishna Gopal Shrestha, who stood firmly on the side of the perpetrator and abused his state position to protect the heinous crime of untouchability and discrimination
#endcastediscrimination #fedonepal #dismisseducationminister
Durga Sob retweeted
CPMनेतृत्वको केरला सरकारले८८लाख परिवारलाई आगामी ४ महिनाकालागि प्रत्येक महिना खाद्यान्न थैली बाँड्ने व्यवस्था गरेछ।हाम्रा ‘कमाउनिष्ट’ कणहरूले पनि सिके हुनेनि! रोजगारी र आयआर्जन गुमेका विपन्न नागरिकहरू भोकले मरिरहेको/आत्महत्या गरिरहेको खबर आइरहँदा यिनीहरूको घैंटोमा किन घाम लाग्दैन?







