
Former News Editor @Naya_Patrika
Kathmandu, Nepal
Joined June 2013
- Tweets15.1K
- Following10.3K
- Followers13.8K
- Likes17K
Pinned Tweet
केटाकेटी बिग्रे बाबुआमा दोषी
जनता बिग्रे सरकार दोषी
सरकार बिग्रे व्यवस्था दोषी
व्यवस्था बिग्रे अगुवा दोषी
अति यथार्थमुखी, कर्तव्यमुखीबाहेक
पछुवा, भगुवा सारा दोषी
- रूदाने
@NAYA_PATRIKA #rupchandra #rudane #nepal #daman
nayapatrikadaily.com/news-de…
निरन्तर यात्रामा भेटिने साथी #SushilRajGiri को अविस्मरणीय यात्राकथा
- एउटा गन्तव्यबाट अर्कोसम्म पुग्नु मात्र यात्रा होइन रहेछ। आफैंलाई चिन्नु, साथीलाई अझ नजिकबाट बुझ्नु, कठिनाइमा धैर्य गर्न सिक्नु र जीवनका सामान्य क्षणहरूमा पनि खुसी खोज्नु यात्रा रहेछ
panthagar.com/content/2392/
1
183
काठमाडौं ।आज, २०८३ मंसिर १० गते बिहीबार । देशभरको मौसम कस्तो रहला ?
#panthagar #weather #nepal
panthagar.com/content/2369/
175
महाकवि देवकोटाको ११८औँ जयन्तीमा चन्द्रनिगाहपुरमा स्रष्टा सम्मान तथा रचना वाचन panthagar.com/content/2024/
131
शक्ति र शासनको वैधानिकता सदनको संख्याले मात्र प्राप्त हुँदैन, नागरिकको भरोसाबाट प्राप्त हुन्छ । संविधानको असल अभ्यासबाट प्राप्त हुन्छ ।
#panthagar @pmbalen @NepalPoliceHQ @hamrorabi @thapagk @cmprachanda @kpsharmaoli panthagar.com/content/1828/
208
ICC Men's Cricket World Cup League 2 अन्तर्गत Al Amerat मा
नेपाल-क्यानडा आमने-सामने छन् । शीर्ष ६ मा स्थान सुरक्षित गर्न नेपालले जित्नैपर्ने दबाब छ । नेपालले के गर्ला ?
#panthagar #NepaliCricket #nepalicricketfans #cricket #nepal #league2 #ICC
161
भोटेकोशी बाढीले दिएको क्रन्दन:
आँशु झार्दै पिताको पुकार- बाबू छिटो फर्क, होइन भने जवाफ देऊ
#panthagar #BhoteKoshi #balensarkar #pmbalen
panthagar.com/content/1611/
240
त्यसोत: सदनप्रति प्रधानमन्त्रीको बेवास्ताले सत्तापक्षकै सांसद पनि आजित छन् ।
panthagar.com/content/965/
#panthagar #balen #pmbalen @ShahBalen #nepalicongress @NepaliCongress
प्रधानमन्त्रीलाई प्रमुख प्रतिपक्षी कांग्रेसका ११ सुझाव
panthagar.com/content/912/
#panthagar #NepaliCongress
जेनजी मुद्दामा आफ्नै सरकारसँग रास्वपा सांसदको असन्तुष्टि,
प्रतिनिधिसभाको आजको बैठकमा उठाए प्रश्नैप्रश्न
रास्वपा सांसद रहेकी शहीदकी आमा रचना खतिवडा खत्रीले बालेनलाई सोधिन- श्रद्धाञ्जली लेख्न एक वर्ष लाग्यो, शहीद र घाइते परिवारलाई भेट्न कति लाग्छ?
1
4
357
२०८२ भदौ २४ को मध्यरात कस्तो देखिन्थ्यो काठमाडौं ?
जलिरहेको काठमाडौंलाई मध्यरात फन्को मार्दा
#genzprotest #kathmandu #9thsep #genz
onlinekhabar.com/2025/09/176…
247
Dipak Adhikari retweeted
नागढुंगा-मुग्लिन सडकअन्तर्गत कृष्णभिरमा सडक भासिएपछि पृथ्वी राजमार्ग सुनसान बनेको छ ।
#onlinekhabar
onlinekhabar.com/2026/08/200…
राज्यको चरित्र उसै पनि दमनकारी हुन्छ। त्यसमाथि गरिब सुन्नै नचाहने शासक शीर्षस्थ भएका बेला राज्ययन्त्र थप विवेकहीन हुने नै भो।
2
247
संघीय निजामती विधेयक २०८३ मार्फत वर्चस्वको वैधानिक पुनरोदय
BY- Bhola Paswan
#onlinekhabar
onlinekhabar.com/2026/05/193…
1
159
१ हजार ८ सय ७९ किलोमिटरमध्ये ३ सय २८ दशमलव ३६ किलोमिटरमा कालोपत्रे हुन बाँकी छ ।
#OnlineKhabar
onlinekhabar.com/2026/05/193…
2
249









