फूल्लन देबी (@DeviKafle5) header
फूल्लन देबी (@DeviKafle5) profile picture

बायो जति कोरोनाले खायो

Joined February 2020
Photo by फूल्लन देबी (@DeviKafle5)Photo by फूल्लन देबी (@DeviKafle5)Photo by फूल्लन देबी (@DeviKafle5)Photo by फूल्लन देबी (@DeviKafle5)Photo by फूल्लन देबी (@DeviKafle5)Photo by फूल्लन देबी (@DeviKafle5)Photo by फूल्लन देबी (@DeviKafle5)Photo by फूल्लन देबी (@DeviKafle5)Photo by फूल्लन देबी (@DeviKafle5)Photo by फूल्लन देबी (@DeviKafle5)
हाम्रो सोचाई नै निम्छरो छ।१४ बर्षकी सुत्केरी बालिकालाई यसरी कुटेर बहादुरी देखाउने😭५५ बर्षे बाऊ दोषी हुदैन ?खै उसलाई छोरी जस्तो बुहारीको बलात्कार गरेबापत पेटीले हान्न सकेको?जति नै गलत भए पनि दुष्कर्मी पुरूषले सजायं भोग्नै नपर्ने😭😭
मात्र 14 वर्षकी सुत्केरी बालिकालाई आफ्नै 55 वर्षीय ससुराले बलात्कार गरे। घटनाका बेला चिच्याउन नसक्नु नै उनको एकमात्र "दोष" बन्यो। न्याय दिनुको साटो उल्टै 23 वर्षीय श्रीमान्ले "प्रतिकार किन गरिनस्?" भन्दै आफ्नै बाउसँग नाजायज सम्बन्ध राखेको आरोप लगाउँदै पेटीले कुटपिट गरे। 🙃😓😔😞
1
2
359
शुभबिहानी🙏
शुभ विहानी ! आपसी सम्बन्धलाई विस्तृत रुपमा परिभाषित गर्न त्यति सजिलो हुँदैन । त्यसैले त भन्छन्, प्रगाढ र बलियो सम्बन्धको महानता एवम् सम्भाव्यता हाम्रो वरीपरी सलबलाइरहने बाधा अड्चनभन्दा महत्वपूर्ण हुन्छन्। शुभ दिन ! शुभ समय !
1
5
95
कोशेली खान आउनुस है बांडी खाको राम्रो अरे🌸सुन्तला कहांको भन्नुहोला-स्यांग्जा वालिंग,अर्मादीखोलाको हो🙏आजको पाहुनाई यसैबाट है त🙏🙏
1
14
172
पल्ला गामतिर भेटेको नि🥰🤣🤣
2
1
3
176
एएएएए सत्यवती बज्यै 🙏🙏🙏🙏
3
7
218
शुभप्रभातम्🙏
शुभ विहानी ! आफुलाई मानसिक रुपमा सशक्त राख्नु जीवनको सवैभन्दा ठूलो आवश्यकता हो। जवसम्म हामी आफुभित्र रहेको असुरक्षाको भावनालाई सन्तुलित बनाउन सक्दैनौ, आफ्नो सुखद भविष्यको असंख्य सम्भावनालाई रेखांकन गर्न सक्दैनौँ। शुभ दिन ! शुभ समय !
2
6
125
आज सत्यवती मेला!!सत्यवती बज्यैले सबैको कल्याण गरून जय सत्यवती बजै🙏🙏🙏चिच्याएर वर माग्नुस् बजै अलिकति बैरी हुनुहुन्छ।बिस्तारै बोलेको सुन्नुहुन्न भन्ने भनाई छ🙏
1
9
174
मनमा सकारात्मक विचार उगाऔं।बिकार त्यागौं।अरूलाई गाली गरेर मात्र आफू असल होइंदैन।आफ्ना कमजोरी पनि हेरौं।झूठा कुरा बोलेर,निरीहता देखाएर सहानुभूती बट्याउने कर्म नगरौं शुभबिहानी जय श्रीराम🙏🙏
1
1
13
191
फूल्लन देबी retweeted
हिजो प्रचण्डको पछि लागेर देशको कुना काप्चा चहार्दै बैंक लुट्दै नगद र सुन त्यो बेलाका माओवादीहरुले कहिले फिर्ता गर्छन् दाजु?? अहिले म गगन थापाको बुद्धिजीवी हुँ भनेर सुख पाईदैन चोर त हिजोको पनि चोर हो र आजको पनि! यसरी लुटेको धन सम्पत्ति पहचाउन गाह्रो हुन्छ है दाजु ख्याल गरेस।
9
8
1
54
2,620
३६ बर्षे ठिटाले दुनिया खायो बाई🥰
58
भारतिय बिदेशमन्त्रीले पाइन्ट फोल्ड गरे अरे😅
3
5
175
Yes, this song reminds my jail life when I was a college student. The only source to listen music and news was Radio Nepal.
2
114
मलाई कुनै दलको बिल्ला नभिराउनु होला🙏महेश बस्नेतले प्रधानमन्त्रीलाई प्रयोग गरेका शब्द उचित हुन्????
1
11
190
फूल्लन देबी retweeted
बिना कुनै तामझाम पूर्वहरुसँग रायसुझाप नलिइ बिना प्रोटोकल लुखुरलुखुर एक्लै हिँनियो- स्विजर्ल्यान् पार्क औ कालुपांडे समाधिस्थल बिपक्षि माननेयहर्ले मन नलाइ नलाइ शुभ-कामना दिए दिनुस् केरे 🤣❤️🙏
1
5
97
केही लेख्छु भन्यो भोलीको भाका राख्न मन लाईहाल्च😭
1
71
गजब
चड्कन खाएपछी बर्दियाका माओबादी नेकपा नेता सुरेश पन्थले चिनजान र विश्वासको फाइदा उठाउँदै जानकी पौडेलको रू साढे १३लाख लिएर फिर्ता नगरी वर्षौं झुलाउदै आएका थिए,पूरानो दल छाडी रास्वपा प्रवेश गर्न बनस्थली पुगेका बेला पीडित पौडेलले बाटोमै समातेर गालामा चड्कन लगाएपछि फिर्ता दिएका छन!🤭
1
66
माया र भरोसा पुरानो हुंदैन !!!क्या शब्दजाल🙏
उनले सोधीन “कतै हाम्रो माया र भरोसामा कमी आएको होकि,अरूनै केही भएको हो? उसले भन्यो माया र भरोसा कहिल्यै पुरानो हुँदैन, समयसँगै आफ्नो रूप रंग बदलेको हो।सुरुका दिनहरूमा चञ्चलता आतुरता र उत्साह थियो आज बिस्तारै गहिरो समझदारी,धैर्यता र एक-अर्काप्रतिको जिम्मेवारी पन वढेको हो।
1
47
ज्वाईं पाइएको पनि आठ बर्ष भएछ।आजैको दिन रैछ लगनगांठो पारिदिएको।मित्र एण्ड मित्राणीहरू शुभकामना र आशिरवादको लोभ गरें है🙏🙏
9
1
15
584
जुठ्यान् सकेर भान्छामा छिर्ने तयारीमा १ श्लोक सुनाउछु हस् 😋🤗 आटाका अणचा लिया खसखसा रोटा बडा बाकला फानो फट्ट गुरुँस औ गहतको डुब्का विना लूणका कालो साग जिनो विना भुटुणको लिण्डालु का नौलका ज्यौं त्यौं पेट भरी अकाल कटनी गङ्गावली रौणियां।। -गुमानी पन्त
1
2
6
143
किन टिपेको त नि उमेरै नखाको बालकलाई????
नखाउं दिनभरीको सिकार, खाँउ कान्छा बाउको अनुहार ! जस्तो भो ! जान्नेले भ्नम त यो अधबैंसे गोलभेडा कसरी खाने ?
1
4
112