दीप (@Deepsu0) header
दीप (@Deepsu0) profile picture

धेरैले होइन, आफैंले आफैं चिन्न सक्ने मान्छे बन्नु छ। बेरोजगार/सिकारु Sports @nepalnewsdotcom Past: @khelpatix @nagarik_news @ukaalonews @NepalLive1 @bl_nepali

Sindhupalchok
Joined November 2015
सरकार कसरी निःशुल्क शिक्षा र स्वास्थ्य दिने भन्नेमा भन्दा पनि कसरी जनताको रगत चुस्नेमा भन्ने चिन्तित देखिन्छ। स्मरण रहोस् यस्तै यस्तै कुराबाट जनता असन्तुष्ट हुँदा झन्डै दुई तिहाइको सरकार आएको हो। यस्तै यस्तै कुराबाट सरकार नढलोस्, शुभकामना #राधेराधेयशु
27
जुन सरकार आएपनि असारे विकास रोकिएन। त्यो नि सिंहदरवार नजिकै। अझ आधा बाटो छेकेर। हैन यो देशको सिस्टम वर्षभरि के खाएर सुत्ने रहेछ? अनि असारमा मात्र आएर मात्र कसले ब्युँझाउने रहेछ? #राधेराधेयशु
38
बालेन भन्नुहुन्छ 😂
42
नेपालले भारतको भूमी मिच्यो रे 😀
39
मार्लो जी !
30
ओपन च्यालेन्ज 😅 #राधेराधेयशु
1
1
54
अनामनगर पुलमुनी बेबारिसे लास
48
बजार भाउले म:म को भाउ पनि आकासियो 😁🤞
1
3
13
2,261
अब कसैलाई नछाड्ने, हरेक भष्ट्रचारीलाई हरहरबाट तान्छु, घिसार्छु- गृहमन्त्री
1
73
हामी पनि बच्चामा यस्तै आकासे सर्ट र निलो पाइन्ट लगाएर मामा घर, बजार, स्कुल सबैतिर जान्थ्यौं। आजकनल त संसद पनि यस्तै ड्रेसमा घुम्न थालेछन्। 😂
1
196