Pinned Tweet
बाँधिदिँदा बाँधिने र खोलिदिँदा खोलिनेलाई 'बन्धन' भन्छन् भने, आफैँ जोडिने तर तोड्न खोज्दा पनि नतोडिनेलाई चाहिँ सायद 'सम्बन्ध' भन्छन् होला।
हाँसो दिने धेरै होलान्, तिमी नै हौ रुवाउने त
जिन्दगीको यात्राभरि, तिमी नै हौ सुहाउने त ।
#happyvalentinesday2023
1
278
रविले १२ भाइका बारेमा बोलेका अरू कुरामा मेरो केही टिप्पणी रहेन। तर अब पनि मेरोबिरूद्ध लेखिस् भने कार्यकर्ता लिएर घर घेर्छु भन्नुचाहिँ अति हो, अलोकतान्त्रिक र भीडतन्त्रको साहाराले नै अघि बढ्छु भन्नु हो।
1
1
257
पत्रिकाहरूलाई सत्तोसराप गरेको भिडियो पनि लाइभ गरिरहेका छन् त ती पत्रिकाका अनलाइनहरूले। मुटुले त धारा तेल खाएकै रहेछ।😋😋😂
188
उमेश सरले एउटा कक्षमा फस्ट वोइले केही गरी स्कुल छोड्यो भने आफूले सेकेन्ड वोइलाई फस्ट बनाएको नजिर पेश गर्नु हुन्छ होला। अझै स्कुलको प्रिन्सिपलभन्दा माथि उठ्न सक्नु भएन उमेशसर।
onlinekhabar.com/2023/02/125…
1
126
संसारमा कुनै पनि कुराको उल्टो छैन जस्तो लाग्न थाल्यो । तातो पनि चिसो कम भएर होजस्तो । मृत्यु पनि जीवन कम हुँदै गएर भएजस्तो । उल्टो हुनलाई त दुइको कहीँ पनि भेट हुन नपर्ने होइन त ? समानानतर रेखाजस्तो ?
1
5
297
तिलक सिं पेलाको के लत बस्यो मलाई गजलका गायक र त्यस गजलका गजलकार डा प्रदिपकुमार मैनालीको भेट गराउने गजल डा बिक्रम तिमिल्सिनाको अलिअलि चोट देउ पो रहेछ। तिनै जना स्रष्टालाई एकमुष्ठ बधाई। @BikramTmilsina
facebook.com/reel/9080591903…
youtube.com/watch?v=3VrgJdP0…
विद्वानहरूले नेपाल टेलिकम र नेपाल टेलिकम्युनिकेसन अथोरिटी बिच फरक छुट्याउन नसकेर हामीले समेत दुःख पाइयो। 🤣😂😋
5
266
onlinekhabar.com/2023/01/124…
कहिल्यै सही प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको र सत्ताभित्र र बाहिरको भूमिकालाई कहिल्यै जनताको पक्षमा उभ्याउन नसक्ने काँग्रेसको अहिलेको न सत्तापक्ष न प्रतिपक्षको भूमिका बारे डा. बिक्रम तिमिल्सिनाको सही विश्लेषण। @BikramTmilsina






