Deepa (@DeepaParajuli11) header
Deepa (@DeepaParajuli11) profile picture

केही कुरा पुगेन भनेर कहिले निराश नहुनु सबै कुरा पुगेको दिन त जिन्दगी नै समाप्त हुन्छ !😊😊(twins)

Japan,osaka
Joined October 2022
भगवान श्रीकृष्ण भन्नुहुन्छ "गुण मिल्छ भने गुरु बनाउ, चित्त मिले चेला बनाउ,मन मिले मित्र बनाउ,नत्र भने एक्लै रमाउ"💗 #goodmorning🌻
125
242
4
1,337
184,541
"नजरमा शालीनता, मुस्कानमा मिठास अनि व्यक्तित्वमा आफ्नै पहिचान। ❤️🌸"#शुभरात्रि
1
2
18
638
यस्तो सम्बन्ध चाहिन्छ जहाँ रिसाउँदा पनि माया नघटोस् र टाढिँदा पनि विश्वास नटुटोस्💕🌱#शुभरात्रि
3
9
53
2,014
मलाई त मै जस्तो मान्छे मन पर्छ मौन ,साधारण ,एक्लो, इमानदार अनि दयालु...❤️‍🩹#शुभरात्रि
2
9
43
1,445
मतलब छैन मलाई मान्छेहरू मेरो बारेमा के सोच्छन् म त्यहीँ गर्छु जुन कुराले मलाई खुशी दिन्छ...❤️#शुभरात्रि
1
7
11
1,744
सुन्दरता सबैको आँखामा एउटै हुदैन, कसैलाइ अनुहार सुन्दर लाग्छ त कसैलाइ राम्रो सोच र ब्यबहार🥰❤️❤️#शुभरात्रि
1
7
29
1,658
जीवनले मलाई दुई कुरा सिकाएको छ: केही आशा नगर्नु र सबै कुराको कदर गर्नु।❤️🌸#शुभरात्रि
3
7
36
2,875
शरीर मात्र होईन मन पनि पवित्र राख्नु ताकि , मान्छे मात्र होइन भगवान पनि तिम्रो मनमा बसुन्।❤️🤗#शुभरात्रि
6
30
1,633
सबै कुरा तपाईमाथी नै छोडेकी छु, म आँट छु हजुर हिम्मत दिनुस् भगवान !#शुभरात्रि
2
2
20
1,271
"कोही छ भन्ने भ्रमभन्दा पनि कोही छैन भन्ने यथार्थ नै मीठो हुने रहेछ।"❤️‍🩹#शुभरात्रि
8
46
1,931
मेरो पिठ्यु पछाडि भुक्नेलाई भाउ दिन्न , अनि अगाडि आएर बोल्ने हिम्मत तिनिहरुको बाउको पनि छैन।❤️#शुभरात्रि
4
32
1,615
भाग्यले समय बिगार्यो समयले परिस्थिति अनि परिस्थितिले जिन्दगी बिगार्दै छ..!!❤️‍🩹😒#शुभरात्रि
1
9
41
1,659
ठिकै भनेका थिए ज्योतिषले तलाई आफ्नो भन्छन् तर आफ्नो मान्दैनन्.....!🥹❤️#शुभरात्रि
3
29
88
4,709
तिमीलाई हेर्दा मनमा एउटै कुरा आउँछ यति धेरै माया लाग्ने मान्छे मेरो जीवनमा कसरी ल्यायौ भगवान😘#शुभरात्रि
1
7
27
2,405
सजिनु भनेको अरुको लागि सुन्दर देखिनु मात्र होइन कहिलेकाहि आफुलाई हेरेर आफै खुसी हुनु पनि हो ❤️#शुभरात्रि
3
16
1,328
नबोलुम भने मन मान्दैन बोल्यो भने फेरि नपाउने माया को आश मात्र बढ्दै जान्छ.!💙❤️#शुभरात्रि
3
7
30
2,171
केहि उत्तर समय सङ्ग मागेको छु, केहि आशा आफैँ सङ्ग राखेको छु❤️#शुभरात्रि
1
7
27
2,859
🕊️ महमा मौरी डुबेर मरेको देखेपछि, बल्ल जिबनको अर्थ बुझ्ने प्रयास गर्दै छौ ए मुर्ख ..🙏 #शुभरात्रि
1
5
23
1,946
" घरमा लक्ष्मी भित्र्याउन घर छोडेका सबै लक्ष्मिहरु लाई पनि तिहारको शुभकामना"❤️🍀#शुभरात्रि
1
3
33
1,793
तिम्रो हात समातेर हिँड्ने रहर छ 🤝 तिमीसँगै जीवनका हरेक मोड काट्ने चाहना छ 💗 #शुभरत्रि
1
5
25
1,451
मेरो मृत्युपछि कहाँ खोज्छौ तिमी ले? चिहानघारीमा गाड्ने हाम्रो परम्परा छैन🙏😊#शुभरात्रि
2
2
21
1,122