Cheell 🦅 (@Cheell77) header
Cheell 🦅 (@Cheell77) profile picture

❣️✝️❣️⚽️❣️🎥❣️

❣️
Joined November 2015
Photo by Cheell 🦅 (@Cheell77)Photo by Cheell 🦅 (@Cheell77)Photo by Cheell 🦅 (@Cheell77)Photo by Cheell 🦅 (@Cheell77)Photo by Cheell 🦅 (@Cheell77)
घाँटी रेट्नेहरु कहाँबाट कहाँ पुगिसके ! सारङ्गी रेट्नेहरु अझै फुटपाथमा छन् ।
3
15
25
5,891
हेर्दा हेर्दै बुढो भैयो 🤭🤣 Do you remember when you joined X? I do! #MyXAnniversary
1
1
178
हिमाल अनि हिउँ दुख हो र यहाँको दुख खेप भनेर कसैले कसैलाई जबर्जस्ती बोलाएको होइन/छैन । रहरले आएका हौ रहर पुरा गरेर गयौ तर विकटको वेदनामा हाँस्न कसरी सक्छौ ? गरिबको कथा मन पर्ने तर व्यथा मन नपर्ने? व्यथा मन नपार्न पाइन्छ तर व्यथालाई खिल्ली उडाउदै हिड्न त हुदैन होला नि ? गरिबको कथा गरिबलाई नै बेचेर धनी बन्ने तिमीहरु एक दिन त्यो ठाउँको कथामा जिउन सक्दैनौ भने त्यो बेच्न हिड्नु किन ? ...!! PS:- हिमालको कुनामा अमेरिकन सिटेड ट्वाइलेट वीथ प्रेसर कन्ट्रोल फसेट/विडेट नहोला तर इन्डियन/स्क्वाट ट्वाइलेट को सुविधा प्रशस्त छ।
2
6
13
1,231
बाबा भान्सामा छिर्नुभाथ्यो मासु डढाउनुभएछ अब रमाइलो हुन्छ 😂🤣
1
69
नकिन ऐले अलि समय कुर घट्छ भन्दा भन्दै किनिसियो ऐले किन नरोकेको भनेर उल्टै सुन्नु पर्याछ ।🤦‍♂️🤷‍♂️🤣
2
101
सर्प झैँ देखिरा🤦‍♂️
2
3
199
कहिले प्रेम गर्यौ, कहिले माया मार्यौ ।
1
4
174
ट्विटरमा ज्ञान बाँड्दा बाँड्दै गरिब भइयो, अब छैन शुभ प्रभात मात्रै बाँकी छ। शुभ बिहानी, शुभ दिन। 🙏
2
9
258
God is Good.
2
18
1
266
1,179
नमस्कार दुनियाँ ।🙏
2
3
153
God is Good
2
42
1
369
1,809
IDIOTS
People of this country are STUPID.
99
People of this country are STUPID.
चिथोर्नीहरु आज पनि सुरु भयो🤦‍♂️
1
2
173
चिथोर्नीहरु आज पनि सुरु भयो🤦‍♂️
आज नि सुत्न नदिने भए🤦‍♂️
1
3
170
आज नि सुत्न नदिने भए🤦‍♂️
छ्या हौ दिक्क बनाए 🤧
1
3
253
छ्या हौ दिक्क बनाए 🤧
न स्वर गतिलो न ढङ्ग ले गाको छ र पनि सुन्न पर्याछ कान दुखाइ दुखाइ🤦‍♂️
1
3
258
न स्वर गतिलो न ढङ्ग ले गाको छ र पनि सुन्न पर्याछ कान दुखाइ दुखाइ🤦‍♂️
तिहार सकियो भैलो सकिएन ।
1
3
210
तिहार सकियो भैलो सकिएन ।
1
1
4
381
म्वाइँ खाने गालामा दाह्री पलाए😉
2
6
238
एक नारी, अम्रीका पर भारी🤭
1
2
124