Bish Nup Uri (@Bish_Pi) header
Bish Nup Uri (@Bish_Pi) profile picture
Nepal - London
Joined June 2012
Photo by Bish Nup Uri (@Bish_Pi)Photo by Bish Nup Uri (@Bish_Pi)Photo by Bish Nup Uri (@Bish_Pi)Photo by Bish Nup Uri (@Bish_Pi)Photo by Bish Nup Uri (@Bish_Pi)Photo by Bish Nup Uri (@Bish_Pi)Photo by Bish Nup Uri (@Bish_Pi)Photo by Bish Nup Uri (@Bish_Pi)Photo by Bish Nup Uri (@Bish_Pi)Photo by Bish Nup Uri (@Bish_Pi)
यसपालीदेखी कर्जा २०/२५ लाखबाट बढाइ नयाँ मापदन्ड तयार गरी ३ बर्ष+ स्टार्टअपहरुलाइ रु.२५ लाख देखी १ करोडसम्म “स्केलअप कर्जा” दिनुपर्छ भनेर गरेको मेहनत खेर गयो! रास्वपा आँफै Political Startup हो! त्यसैले केन्द्रिय बिभागका सदस्य (कन्सलटेन्ट) हरुलाइ नभुलौँ! @hamrorabi @SwarnimWagle
1
1
5
1,495
झलनाथ रास्वपा प्रवेशको समाचार के हो?
214
सर्सरती हेर्दा - रास्वपाका आकँक्षी उम्मेदवारहरु सबका सब मौका छोप्न पर्छ भन्ने दाउमानै देखिन्छन्!
3
4
536
“चित्रसारी मेलामा राउन्ड बत्ती खुल्यो?” नत्र त हजुरको कन्सर्टनै रोकिने कुरो आयछ त! 😁
सौराहा पुगेपछि राप्ती किनार त टहल्नै पर्यो। हाम्रो नेपाल साँच्चिकै कति सुन्दर छ है? तराई देखि पहाड… हिमाल जताततै सौन्दर्यको खानी 🙏🏼
160
यसपालीको दँशै र तिहारमा सन. १७५० देखी सन १९५० हुँदै आधुनीक संसारको केही टुक्रे अध्ययन गरियो! रिफ्रेश गरियो भनौँ। झ्वाट्ट सम्झँदा त, भारतीयहरुले पायको दु:खको तुलनामा नेपालीहरु “पुल्पुलियर हुर्केको सभ्यता” का नागरीकहरुजस्तो लाग्ने!
143
सरकारी स्कुलमा १-१२ सम्म नि:शुल्कनै छन। यस्तो बेला पिडितको उमेर समुह हेरेर शिक्षा, रोजगार या गासबासको जिम्मा लिनुपर्ने राज्यको “स्वस्फुर्त एउटा निकाय” हुनुपर्थ्यो। र एउटा पुरानो दलको केन्द्रिय सदस्य भइसकेको तँपाइले यसरी “जिम्मा सकारेर” बस्नी हो की रचनात्मक प्रस्ताव ल्याउने हो?
गत हप्ता भीमफेदी नजिक चिसापानी गढीमा भएको दर्दनाक सवारी दुर्घटनामा परी ज्यान गुमाउने १४ जनाको घर, सर्लाहीस्थित चक्रघट्टा गाउँपालिका, वडा नम्बर ४ पुगियो। सबैका पीडा मुटु काम्ने खालका थिए। अन्तिममा भेट भएका यी बालक, सक्षम कुमार यादवले आफ्ना माता–पिता दुवै गुमाए। उनी पनि त्यही गाडीमा थिए। उनलाई त्यो दिन के भयो भनेर सोध्दा भने, गाडी लड्यो अनि बुवाले झ्याल फुटाएर मलाई बाहिर फाल्नुभयो। काठमाडौंको पेप्सीकोला बसी ठेलामा फलफूल बेचेर उनलाई पढाएका रहेछन्। बाबु, के बन्छौ भनेर सोध्दा एकै सासमा भने, 'डाक्टर' । भारी मन लिएर फर्किँदा यही सोच्दैछु कि उनी डाक्टर बने पनि नबने पनि उनलाई गतिलो शिक्षा दिलाउन के गर्न सकिन्छ होला। कक्षा १० सम्म उनको शिक्षाको जिम्मेवारी नेपाली कांग्रेस सभापति Gagan Thapa ले लिइसक्नुभएको छ।
1
8
753
यो “काविले तारिफ”को गित कुन एँगलबाट सुन्नुपर्ने हो खास! सुने इरिटेट हुने खालको छ त खास!
163
छोरो (१४) लाइ Entrepreneurship (सेल्स) सिकाउन (युनिफर्म) आउटलेट लियर आयको, आफ्नै स्कुलको, बसको साथीहरुलाइ भेटिरहन्छ! मन पर्नेलाइ डिस्काउन्ट दिँदोरछ! तर आँफुभन्दा साना देखेसी, “ओ बइनी, त्यो सामान नछोउ त!” , “भाइ यो सामान आँफै झोलामा हाल त!” भनेर ग्राहकसेवा अभ्यास गर्दैछ! क्यारम😂?
1
4
1,373
“हुकुमहरुको रजगज?” आफ्नो उही पुरानो दाउ “बुर्जा” ले खास्सै उर्जा देखायन! तर छोरीको हुकुम, तिन गुनाले बढ्यो यी!” 😁😁@ #ByeByeTihar #HelloWork 😁😁
2
9
722
टुइटरतीर धेरै स्वोघोषित सर्वज्ञानीहरु हुनुहुन्छ - जसले यस्ता स-साना समस्याहरुको बारेमा जिकिर गर्दा, “फ्यामिली म्याटर” लेख्न हुन्न भन्ने आशय ब्यक्त गर्नुहुन्छ! तर त्यसो भन्दै गर्दा, “खान आउनेहरु अधर्मी हुन्” जस्ता तितो टिप्पणी पनी गर्न हुन्न।कमसेकम एक छाकमा १२ जना आँउछौँ त छन्! 😁
You’re unable to view this Post because this account owner limits who can view their Posts. Learn more
1
308
पाहुना (फोनमा) : “हामी १२ जना छम्, सौराहा जंगल ड्राइभ गरेर आउनी हो, १२/१ बज्ला! खाना खायर आम ती त्यतै खानी गरेर आउनी होला?” म: खै, केट्केटी लियर “उनी माइत गइछन्, म फ्याक्ट्री छु, घर आमा एक्लै हुनुहुन्छ, के गर्ने होला? पाहुना: हुन्चतनी, हामी खाना खानी गरेरै आँउचम! 😂😂
1
506
Twitter these days feels like : - News Portal & - Hey Grok
2
2
1
655
Nietzsche, in 1872, explained two philosophical phenomena, Apollonian & Dionysian drives in his work - The Birth Of Tragedy. After watching #RamayanaMovie , The Ravana (रावण) character very much seems to have assimilated with those philosophical drives. Who else thinks so?
191
शब्द चयनके आदरणीय खगे दाइको। 😂😁 “चटके ओली-आविष्कृत ठोरीका राम! 🤗”
सुशासनकाे ढाेल पिट्ने घण्टे शासकहरू गाँजा-भाङ-धतुराे के के खाएर कता लठ्ठ छन् कुन्नि,यता टाेलमा आततायीहरूले ढ्याके पटका पड्काएर मातृ-शिशु,वृध्द-वृध्दा,रेगी अशक्त र बालबालिकाहरूकाे हुर्मत लिइराछन्।हे चटके ओली-आविष्कृत ठाेरीका राम! 🤗
114
Nobody needs a Political Stability alone. People need Jobs, too. Jobs that pay beyond grade, by hook or crook & to the interest of your ego’s alignment. That’s what contemporary societies and so-called intellects & professional are doing! Journalists On Top. There I said it. 🙏
1
1
217
गुड मर्निँग । बाहिर हुस्सु लागेको मात्रा हेर्दा मर्निग वाक जान थोरै सोँच्नै पर्ने भो! एक त गैँडा या हात्तीज्यूहरुसंग जम्काभेट होला भन्ने डर! नभयपनी उन्ताका २५ देखी ४० हजारमा लाइसेन्स लियर सवारी हाँक्नेहरुले ठोक्लान भन्ने पिर! बरु, चिकेन करी बनाइदिन्छु! केट्केटीले खा’र जान्छन्😁
1
188
अंग्रेजी र राजनीतिमा BA गरेर “MBA नै गर्ने” भनेर KTM आयको म Apex College मा Entrance नै दिन नपायर TU मा MA मा भर्ना गर्न बाध्य भयँ म! वेलायतबाट आफ्नो अठोट पुरा त गरेँ - तर Apex College र मिनेन्द्र रिजाल प्रतीको उत्सुकता बाँकीनै थियो! भ्रष्चाचारमा परेछन - मान्छे ठिकै रहेछन!😁
2
6
3,415
को कताबाट कता जाँदैछ? यो देखिदैँछ! 😎
164
“बालेन सरकारले लियको रणनीति: देश सुधार्नको लागी “इनम सापकोटा”लाइ प्रयोग गरेर अगाडी बढ्ने!” यो यसरी सोँच्ने र लेख्नेहरुले “म कस्तो सुनिदैछु”, भनेर एकचोटी सोँच्ने होलान की नाँइ? 😁
2
424
उहाँको यो लेखियको पोस्ट जम्मा कती होला आजसम्म? “दुप्चेश्वर मादेबले सबको रख्खे गरून् !! जय शम्भो 🙏🙏” @grok
दुप्चेश्वर मादेबले सबको रख्खे गरून् !! जय शम्भो 🙏🙏
1
1
1
845