Bidhan Adhikari retweeted
प्राकृतिक बिपदको सहयोगार्थ युरोपियन युनियन मार्फत फ्रान्स सरकार बाट राहतको सामाग्रीहरू आयो। ति सामाग्रीहरु फ्रान्सको महामहिम राजदुत मार्फत नेपाल सरकारले बुझी लियौं। फ्रान्स सरकारलाई धन्यवाद छ । 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Bidhan Adhikari retweeted
यस्तो "वाहियात" सल्लाह दिने पूर्वाधारविज्ञ को होला?
म पूर्वाधारविद् होइन तर काठमाडौंजस्तो ऐतिहासिक र सांस्कृतिक शहरको 'कोर एरिया' मा पार्किङको थप व्यवस्था गरेपछि ट्र्याफिक बढेर झन ट्र्याफिक व्वस्थापन सहज होला कि कठिन? यति बुझ्न विज्ञ हुनु पर्दैन।
काठमाडौंको कोर एरियालाई पैदलयात्री र सार्वजनिक यातायात मैत्री बनाएर, कतिपय ऐतिहासिक योरोपेली शहरहरूमा जस्तै, त्यहाँ प्रवेश गर्ने निजि गाडीहरूलाई थप कर लगाउने कि कोर एरियामा अझ ट्र्याफिक जाम बढाउने? अनि मेट्रो रेलका बारे कहिले सोच्ने? कि आजभन्द २० वर्षपछि पनि काठमाडौंलाई यसैगरी व्यवस्थापन गर्ने सोच छ? जे पनि तदर्थतामा चलाइदिने?
खोलाछेऊ वस्ती। कृषीभूमीमा वस्ती। मन्दिर छेक्ने बहूतले घरहरू। मूलबाटो छेऊ ऐतिहासिक वास्तुकलाहीन भवनहरू। दूरदृष्टिहीन योजना। तीनफुटे फुटपाथ। बाह्रफुटे बुद्धी। हे भगवान हाम्रा पूर्वाधारविदहरूलाई सदबुद्धी देऊ!
फेरि भनौँ -- शिक्षा-स्वास्थ्य नीति विग्रियो भने सुधार्न सकिन्छ। पूर्वाधार नीति बिग्रियो भने त्यसले सदियौँका लागि हानी गर्छ। CC: @SunitaDangol_
Bidhan Adhikari retweeted
खाना पकाउने एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ- @NepalPoliceHQ
Bidhan Adhikari retweeted
`यस संवेदनशील घडीमा पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्। ती अपराधीहरूप्रति सरकार निर्मम हुनेछ।´- प्रधानमन्त्री बालेन्द्र शाह
Bidhan Adhikari retweeted
*नैतिक शिक्षा*
जापानी प्राइमरी स्कुल (कक्षा ३ र ४) को 'नैतिक शिक्षा' बारेको पाठ्यक्रम। हाम्रो स्कुल लेभलको पाठ्यक्रम परिमार्जन हुँदै भन्ने खबर थियो। अरु देशको उदाहरणबाट सिकौं।
तल कमेन्ट बक्सको जापानी शिक्षा मन्त्रालयको लिंकमा सबै कक्षाको पाठ्यक्रम हेर्न सकिन्छ।
Bidhan Adhikari retweeted
यो विनाशकारी विपद्ले धेरै परिवारको घरबार उजाड बनाएको छ। पुनर्निर्माणको योजना बनाउँदा भूकम्पपछिको जस्तो अव्यवस्थित नहोस्। योजनाबद्ध र सुरक्षित बस्ती/सहर निर्माणसँगै प्रिकास्ट/प्रिफ्याब प्रविधिमा आधारित मोड्युलर डिजाइनका किफायती र सुरक्षित भवनहरूको योजना बनोस्।
विपद् व्यवस्थापनसम्बन्धी नीतिगत सुधार र प्रभावकारी पूर्वसूचना प्रणालीको विकासमा ठोस काम होस्।
साथै, विपद् व्यवस्थापनका नाममा I/NGO का तारे होटलमा हुने बेकामे कार्यशाला–गोष्ठी र प्रतिवेदन उत्पादन गर्ने उद्योगबारे फेरि सुन्न नपरोस्।🙏
Bidhan Adhikari retweeted
💔 Heartbreaking news from the Bhotekoshi floods.
After days of uncertainty and desperate hope, the body of Assistant Sub-Inspector Ramkaji Paudel, from Betrawati Police Post in Rasuwa, who had been missing after the devastating Bhotekoshi floods, has been found in Chitwan.
A brave police officer who served others until disaster struck. 🇳🇵👮♂️
Our deepest condolences to his family, loved ones, and colleagues. May his soul rest in peace. 🕊️🙏
Sometimes, the search for a missing loved one ends not with the reunion we prayed for, but with a farewell we never wanted. 💔😭
Bidhan Adhikari retweeted
OFFICIAL INFORMATION:
One door policy for all.
For all international donors and respective Nepali people outside of Nepal,please follow the link below to process things accordingly :
pmdrf.nchl.com.np/
The gateway is live and running now.
Cards are supported.
Bidhan Adhikari retweeted
सञ्चार माध्यमको गेटमा गाडी पार्किङबारे बोल्यो रास्वपा, संलग्नमाथि कारबाही गर्न सरकारलाई ध्यानाकर्षण ।
स्वतन्त्र र भयरहित पत्रकारिता नै लोकतन्त्रको प्राण वायु हो ! – at Nepal
Bidhan Adhikari retweeted
प्रस्तावित नयाँ "सवारी तथा यातायात व्यवस्थापन विधेयक" मा ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सडक अनुशासनमा बाँध्न कसुरको प्रकृति हेरी १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था अघि सारिएको छ।
यो परिणामको जरिवानाको प्राबधानबारे तपाईंको अभिमत के होला ?
Bidhan Adhikari retweeted
🚨Breaking news: UK prime minister Keir Starmer ( @Keir_Starmer ) has resigned 😑.
📸 : Time
Bidhan Adhikari retweeted
I consider @Keir_Starmer a friend and I'm thinking of him on what must be a very tough day.
Serving in public life is a tremendous privilege but politics can also be a harsh business.
When the time comes for Keir to leave Downing Street, he can be proud of the contribution he has made to the country he loves and to the Labour Party that he led back to Government in 2024.
I'm grateful for the opportunities we had to work together to strengthen our AUKUS defence and security partnership, support the brave people of Ukraine and keep children safe from the damage that social media can do.
I wish Keir, Victoria and their children well with everything the future holds.
Bidhan Adhikari retweeted
MAKALU BASE CAMP TREK
Makalu Barun Valley is a remote Himalayan paradise in eastern Nepal, known for its breathtaking landscapes, rich biodiversity, and spectacular mountain scenery.
Trek Overview
Duration: 17-18 Days
Maximum Altitude: 4,870m (Makalu Base Camp)
Region: Eastern Nepal
Difficulty: Challenging
Best Seasons: Spring (March–May) & Autumn (September–November)
Day-by-Day Itinerary:
Day 1 | Kathmandu → Tumlingtar → Num
Option 1: Flight from Kathmandu to Tumlingtar
Option 2: Drive from Kathmandu to Tumlingtar (approximately 14–16 hours).
Day 2 | Num → Seduwa
Trek through terraced fields and local villages. (5 hrs)
Day 3 | Seduwa → Tashigaon
Enter Makalu Barun National Park. (5 hrs)
Day 4 | Tashigaon → Khongma Danda(6 hrs )
Day 5 | Khongma Danda → Dobato
Cross scenic ridges with mountain views. (6 hrs)
Day 6 | Dobato → Yangle Kharka
Descend into the beautiful Barun Valley. (7 hrs)
Day 7 | Acclimatization Day
Rest and explore the surrounding area
Day 8 | Yangle Kharka → Shiva Dhara → Yangle Kharka
Excursion to the sacred Shiva Dhara waterfall. (5–6 hrs)
Day 9 | Yangle Kharka → Langmale Kharka
(6-7 hrs)
Day 10 | Langmale Kharka → Makalu Base Camp (5-6 hrs )
Day 11 | Explore Makalu Base Camp
Enjoy panoramic Himalayan views.
Day 12 | Makalu Base Camp → Yangle Kharka
Begin the return trek. (7 hrs)
Day 13 | Yangle Kharka → Dobato (6-7 hrs)
Day 14 | Dobato → Khongma Danda (6-7 hrs )
Day 15 | Khongma Danda → Seduwa
Descend through forests and villages.
Day 16 | Seduwa → Tumlingtar
Day 17 | Tumlingtar → Kathmandu





















