यता चिसो निकै बढेको छ। त्यता पनि चिसो होस् भन्ने कामना गर्दछु।
#शुभ_बिहानी
😂☕🙏🌸
5
26
403
मनमा ज्ञान र करुणा, बोलीमा सत्यता स्पष्टता, अनि व्यवहारमा आत्मसम्मानपूर्ण उदारता बोकेर आजको नयाँ दिनलाई स्वागत गरौ🙏
#शुभ_बिहानी
☕🙏🌸😍
3
4
155
समय भन्दा पहिला बोलीएको शब्द र मौसम भन्दा पहिला तोड़ीएको फल दुबै नै ब्यर्थ हुन्छ!!
#शुभ_बिहानी
☕🙏🌸
भाग्यसँग धेरै गुनासो छैन,
बस् आउने दिनहरू अलि सहज होऊन🙂🙏
#शुभ_बिहानी
🙏☕🌸
आफ्नो मनलाई सङ्लो पानी झैँ सधैँ सफा राख्नु ताकि धमिल्याउन आउनेहरू आफै सङ्लिएर जाउन🌼
🙏ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ🙏
ཞོགས་པ་བདེ་ལེགས།
ཁྱེད་རང་དེ་རིང་སྤྲོ་པོ་ཡོང་བ་ཤོག་།
#शुभ_बिहानी🙏
☕☕☕
मनको सम्बन्ध भाग्यले मात्र बन्छ ❤️
नत्र भेट त हरेक दिन हजारौ संग हुन्छ 🤗
#शुभ_बिहानी
☕☕☕






