Dad. Husband. @ukaalonews. Ex- @Himal_Khabar. @ShilaPatra. @NepalMagazine. Into Crime, Security, Governance, Court. Tweets are personal; RTs≠endorsements.

Kathmandu
Joined April 2012
नव महाराज 🤑
यत्तिकै सस्तो केपिवलि गर्न जनताले दुई तिहाई दिएका हैनन भन्ने कुरा मनमा लिबक्सियोस महाराज । हेलिकप्टर सधै स्टेनबाइ नहोला
58
बिजुली अड्डा भन्छ - बिजुली धेरै प्रयाेग नगर्नु । बजारका ग्याँस अड्डा/दाेकान भन्छन्- सिलिन्डर छाेडेमा तिहारपछिसम्म पालाे आउन सक्छ । तरुण सरकारले सुखैसुखले पुरिदिने भाे 😶😶 #Balen #sarkar
1
50
चोलेन्द्र असल होईनन् । जस्तै फटाह भए नि पूर्व प्रन्या हुन् । पक्राउ यो कारणले गरेको भन्नुपर्दैन लैतडी सरकार ? यसकारण समातेको भन्न नसक्नेले किन समाउनु ? बालेनको लोकतन्त्र यही हो ?
44
कुरा डल्ले साहु काे 😋😂 राजदूत हुने चर्चाले हाेला अचेल डल्ले साहुकाे भ्यालू र भिजिविलिटि पनि बढेकाे देख्छु म 😋😂
३५ वर्षपछि बनेकाे नयाँ सरकारका कारण सहरमा जसकाे चर्चा छ 😇 nepalmag.com.np/contemporary… #Nepalarmy #diplomacy
1
82
३५ वर्षपछि बनेकाे नयाँ सरकारका कारण सहरमा जसकाे चर्चा छ 😇 nepalmag.com.np/contemporary… #Nepalarmy #diplomacy
12
42
3
115
12,952
ओलका पालामा अमेरिकाको राजदूत हुने पक्कापक्की हुँदाको सामग्री । अख्तियारमा वियय तामेलीमै छ । नयाँले .... गर्लान् र ? nepalmag.com.np/contemporary…
राजेन्द्र क्षेत्री (पूर्व सेना प्रमुख) भारतको लागि राजदूत बन्ने गाईंगुइ सुन्या हो?
2
3
350
हामी सरकार र सत्तासीन दललाई सचेत गराउन चाहन्छौं— पत्रकारले वा सञ्चारगृहले दण्डनीय काम गरेका छन् भने उनीहरूलाई कानुनको दायरामा ल्याऊ, त्यसको विधि र प्रक्रिया पालना गर । setopati.com/opinion/395938
87
शासकको सोच, मनोविज्ञान खासमा शक्तिको तुजुक देखाएर दबाउने नै हुन्छ । चाहे ती नुतन हुन वा पुरातन । प्रश्न, जवाफदेही उनीहरूका लागि बेकार हुन्।
"Personal is political" भनेर रडाको मच्चाउनेहरु नै किशोर श्रेष्ठ पक्राउको समर्थन गर्दैछन् ।
1
171
नयाँ यात्राको शुभकामना 😀@AnupKaphle
1
241
८४ व्यञ्जनकार हुन्छ क्यारे । भर्खर तीन छुँदैछ । कति ल्याङल्याङ के 🤣🤣
कुमार व्यञ्जनकारः प्रधानमन्त्रीको सल्लाहकार सिद्धि व्यञ्जनकारःखेलकुद मन्त्रालयको सल्लाहकार सिद्धिलक्ष्मी व्यञ्जनकारः राष्ट्रिय पञ्चाङ्ग निर्यायक समितिको सदस्य ( उहाँहरु एकाघरका सदस्य हुनुहुन्छ, नातावादकृपावाद लागुहुँदैन ।)
4
917
हुटहुटीको लत अगाडि केही-कोही नटिक्ने भो 😀
Hmmm… 🤔 🤨 … सभामुख अर्यालले देश निर्माणको हुटहुटी र द्रुत गतिमा समृद्ध बनाउने चाहना पूरा गर्न कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका मिल्नुपर्ने बताउनुभएको हो ।
3
216
प्रिय सागर, (@sagarb1996 ) बधाई महासागर 👏👏
3
8
1,474
आदेश त परकाे कुरा साेधीखाेजी नि गर्न मिल्दैन । अख्तियारका कामकारबाहीप्रति सिंहदरबारले राताे घरतिर मुन्टाे बटार्न मिल्दैन । #Balensarkar
मिडियामा आएका रिपोर्टहरू निराशाजनक छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अख्तियारलाई कुनै खास मुद्दामा अनुसन्धान गर्न, नगर्न, अभियोजन गर्न वा नगर्न आदेश दिन सक्दैन। अख्तियार न त सरकारअन्तर्गतको निकाय हो, न त सरकारप्रति यसको कुनै रिपोर्टिङ दायित्व नै छ। आफ्नो संवैधानिक अधिकार प्रयोग गर्दा अख्तियार स्वतन्त्र रहनुपर्छ, र कुनै अवरोध वा हस्तक्षेप भएमा यसले कानूनकै संरक्षण खोज्नुपर्छ। ciaa.gov.np/
108
देश बनाउने महान यात्रामा यस्ता स्यानातिना कुरा भईबस्छ !
सुकुमबासी होल्डिङ सेन्टरमा खाना नपाएपछि भोकले रुँदै गरेका बालकको तस्बिर हो यो । देश बनाउने ह्याङ्ग ओभेरले ग्रस्त बटुक सत्ताको निकम्मपनको अमानवीय र कारुणिक दृश्य हो यो!
1
5
182
घुम्ने मेचमाथि अन्धा मान्छे !
2
75