I m neither a journalist nor a blogger,just casual guy.tweets are of & for myself #Biratnagar #Nepal #Australia,number 8 is my brand,पालेको झिड्गा #8pm #म8

Nepal
Joined March 2012
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना!टीका, जमरा र आशीर्वादले सबैको जीवन उज्यालो बनाओस्। शुभ दशैं २०८३! #HappyDashain2083 #विजयादशमी #दशैंकोशुभकामना #NepaliFestival #DashainVibes #NepaliCulture
48
सही-गलत नबुझी चोलन्द्र पक्रने बित्तिकै आफ्नो बक्तव्य निकाल्न हतारिएका दलहरू, न्यायाधीशहरू, मानवाधिकारकर्मीहरू, सामाजिक अगुवाहरू र झोलेहरू अहिले कहाँ छन्? सबै तै चूप मै चुप हो? #चोलेन्द्र #वाइयात #म8
2
177
"बा" र बाका पार्टीलाई यो सरकारलाई असफल बनाएर ढाल्नु पहिलो प्राथमिकतामा पर्छ। नत्र यो जेनजी आन्दोलन उनको र पार्टिको जीवनभर कालो दाग बनेर रहिरहनेछ। त्यसैले यो सरकारलाई असफल, कमजोर पार्ने र ढाल्ने ठूलो षड्यन्त्र हुँदैछ।"गर या मर" को अवस्थामा उनी र उनका पार्टी। #म8
1
94
चोलेन्द्र पक्राउमा वास्तवमै के भएको हो कसैलाई थाहा छैन। तर बोल्नेको कमी छैन: मानवअधिकारकर्मी, भडुवा पार्टी र पाल्तु विश्लेषक सबै बोले। चोलेन्द्र आफैं भने मौन।आजकाल हरेक कुरालाई बढी नै राजनीतिकरण गरिन्छ। #वाइयात #म8
131
पढेलेखेको र दिमाग भएको परराष्ट्रमन्त्री हुनु कति ठूलो फरक पर्छ भन्ने कुरा हाम्रा परराष्ट्रमन्त्री शिशिर खनाललाई हेरे पुग्छ।उहाँले अहिले जुन तरिकाले काम गरिरहनुभएको छ, साँच्चै राम्रो र प्रभावकारी छ। नेपालको हितमा स्पष्ट र बलियो कूटनीति! #म8
2
168
A fantastic and powerful speech by our PM at the UN. A loud and clear message to the world about climate change and its serious consequences for countries like Nepal. What Nepal faces today could soon be the reality for the world. Well said! #UNGA #म8
98
जति कराए र उफ्रे पनि एमालेमा बा नै हुन् क्या सबै… जहिलेसम्म बा ले चाहँदैनन्, तबसम्म अध्यक्ष उनी नै हुन, ढुक्क।मैले बुझी सके, कामरेडहरुले कहिले बुझ्ने हो? #म8
186
Well done nepal cricket team !! Proud moment... congrats to all nepalese .. #victory #nepalcricket #म8
1
186
राज्य सत्ता चलाइसकेको र प्रधानमन्त्री जस्तै भइसकेको व्यक्तिले राजनीतिबाट अलिकति बाहिर बसेकी आफ्नी श्रीमतीलाई जबर्जस्ती राजनीतिमा घुसाई सार्वजनिक रूपमा यस्ता नराम्रा शब्दहरू बोल्न लगाएको कुरा चाइ मलाई फिटिक्क चित्त बुझेन। #म8
174
माननीय गृहमन्त्री सुधान गुरुङज्यू, तपाईं काम गर्ने मान्छे हो।बोल्न आउदैन भने नबोलौ न!तपाईं अहिले नेपालको गृहमन्त्री हुनुहुन्छ,सामान्य सुधान गुरुङ होइन।अन्टसन्ट बोलेर समय बर्बाद गर्नुभन्दा बरु चुप लागेर काम गर्नुहोस्।कृपया यस्ता व्यर्थ र बकवास कुरा नबोलिदिनुहोस बिन्ती #म8
1
1
593
टनेलबाट सकुसल उद्धार भएको र अरू सबै पनि सकुसल नै छन् भन्ने सुन्दा कस्तो खुसी लाग्यो। आँखै रसायो। सम्पूर्ण रेस्क्यु टिमलाई हार्दिक धन्यवाद। जय पशुपतिनाथ। सबैको कल्याण होस। #nepalflood #tunnelrescue #म8
172
एउटा कांग्रेसी मलाई परिपक्व लाग्थ्यो। तर हिजो सदनमा सुरुङ उद्धार ढिलाइलाई “हत्या कि मृत्यु?” भनेर प्रश्न गरेछ्न। छिःछि: कस्तो मानसिकता हो यो? सल्लाह सुझाव दिनुपर्नेमा यहात आफू मात्र सही, आफुले गरेका सबै सहि अनि आफुले भनेको सबै हुनुपर्ने भन्ने लाइ, के भन्ने र खोइ? #म8
1
1,020
बालेन ले बोलेन भन्ने अनि बोले पछि सब्दैपिछे आलोचना गर्ने।तेरिमालानेहो। #म8
151
यस्तो संवेदनशील अवस्थामा पनि नेपाली मिडियाको चाटुकारिता देख्दा विदेशी मिडियाले समेत नेपाली मिडियाहरूको यो हरकतको विरोध गर्न थालिसकेका छन्… तर हाम्रो नेपाली मिडिया सुध्रिने कहिले?#म8
93
देशको यस्तो परिस्थितिमा पनि नेपाल सरकारलाई यी अन्य पार्टीहरूले घेरा हानेको देखेर अचम्म लाग्छ…कसरी हुन्छ यो सरकारलाई असफल बनाएरै छोड्ने हो भन्ने कसम नै खाका छन कि जस्तो लाग्छ। एस्तो समयमा, देशमा सेवाको भाब राख्नु पर्ने रिस बोकेर बसेका छ्न।छ्या!! #म8
1
197
देशको यस्तो अवस्थामा पनि आफ्नै अन्नदाता पार्टीहरूको गुणगान गाउने र सरकारलाई जसरी भए पनि नराम्रो मात्र देखाउने हाम्रो देशका पीत पत्रकारिता गर्ने पत्रुकारहरूप्रति हार्दिक श्रद्धाञ्जली। #म8
1
184
नेपाल सरकारले घटनास्थलमा सुरक्षाकर्मी र जिम्मेवार व्यक्तिबाहेक अरूलाई प्रवेश नदिए हुने हो। यहाँ त युट्युबरे र पत्रुकारहरुले रमितै देखाइसके।प्रवेशनै निषेध गर्नुपर्यो। #म8
185
देशको यस्तो असहज परिस्थितिमा पनि पत्रकार र युट्युबरेहरू जहा-जहा सरकारको विरोध भैराखेको छ, त्यही-त्यही खोजि खोजी भिडियो र लेख मार्फत देखाइरहेका छन्।कहिले सुध्रिने होला नेपाली भेडा जनता र पत्रुकारहरू? छि,छि घिन लागेर आउँछ। #म8
127
सरकारले आफूले सक्ने जति गरिरहेको छ। रात दिन नभनि खटीराखेको छ तर जतिसुकै गरे पनि अन्तमा यो सरकारले केही गरेन भन्ने भास्य थुप्रै मानिसहरु बाट निस्कन्छ।सकेको सबैले सरकारलाइ सहयोग गरम।तर फेरि कता-कतस नेपालीहरू नै भेडा हुन जस्तो लाग्ने क्या। #म8
142
दुखी नै दुखी अवस्था पनि अलिकता भएपनी मनलाई सान्त मिलेको छ। welldone brother!!! #ufc #म8
Nepal’s own 🇳🇵 Rabindra Dhant digs deep to earn the split-decision victory to advance to the finals of #RTU5! [ LIVE NOW on @UFCFightPass ]
162