Joined December 2022
देश असफल राष्ट्र हुने सङ्घारमा छ, अब जनताले निस्पक्ष हुने देशलाई असफल बनाउने सम्पुर्ण ब्यक्ति र तत्वहरुको बारेमा रौचिरा विश्लेषण गर्ने समय आयो। त्यसैले यो मेरो नेता र उ मेरो पार्टीको भनेर कसैको जयजयकार गरेर चोख्याउने काम नगरौ कसैलाई। भ्रष्टलाई भ्रष्ट भनौं। पाता कसौं तिनको!!!
1
91
प्रत्यक्ष अप्रत्यक्ष रुपमा हाम्रो ज्ञानको आँखा खोलिदिने सम्पुर्ण श्रेद्धेय गुरुज्युहरुमा गुरु पुर्णिमाको हार्दिक शुभकामना।
1
87
हामीमा अझैसम्म चेतनाको स्तर अलिकति पनि उठ्न सकेको छैन भन्ने कुराको प्रमाण असार १५ को नेते रोपाइँले राम्रोसँग दियो है!!!
1
82
ओलिबालाई धान रोप्ने बेलामा पछाडि बाट समातेर सहारा दिनेको कत्रो चिरिफुरी होला है अहिले तेतातिर। सायद अबको चुनाव मा टिकट पनि पक्का होला!!
1
71
उल्ले उल्लाई उल्ल्यायो उल्ले उल्लाई उल्ल्यायो.... मुख र कान भेट भो कि....मुख र कान भेट भो कि.....
1
61
हे भगवान! कुनैदिन मम: पसल माथिपट्टी यहाँ मुररा रागाको मम: पाइन्छ भनेर लेखेको चाहिँ देख्नु नपरोस!!!!
1
55
बेटा तुने आज हि खरिदा था ना एक गिफ्ट हमारे लिए वो लायाकी नहि ?? लाया हु ना बाबुजी!! तो ठिक हे बेटा अब तु खा पि और ऐश कर! इसे अपना हि घर समझ! क्यु नहि बाबुजी हमारा असली घर तो यहि हे। हमारा जन्म भि यहीँ हुवा हे!
1
7
119
कर्मचारीको प्रोत्साहन भत्ता खोसेर प्र्त्येक सान्सदलाई ५ करोड दिनु भनेको प्रोत्साहन भत्ता चाहिँ सेवाग्राही जनताबाटै असुल्नु भनेर कर्मचारीलाई उक्साएको त होला नि! नत्र यो भ्रष्टाचारको जड भनेर चिनिएको सान्सद कोष किन ब्युत्याउनु? त्यो पनि कर्मचारीको भत्ता खोसेर!!!
1
5
94
अनि आज बाले सन्सदमा के के खुलासा गरेछन???
2
69
भ्रष्टाचार गर्नेबेलामा नेता र तिनका छौडाछौडिहरु गर्छन तिनलाई जोगाउन झोलेहरुको पो भ्याइनभ्याइ छ! के अचम्म है!
4
98
जे होस रमाइलो छ ट्विटरमा!!!!
5
100
आखिर जनमतको अगाडि 4 भाई र 12 भाइको पनि केहि चलेन!!
5
129
आज मातातिर्थ औंशिको पावन अवसरमा सम्पुर्ण तिर्थतुल्य शृष्टिदातृ माताहरुलाई हार्दिक नमन!!!
4
144
भो कसैको आश नगरौ अब!!!
4
154
ओलि देउवा प्रचण्ड माकुने आदि शिर्ष नेतालाई टुडिखेलको मन्चमा उभ्याइएको थियो। उनिहरु जनता सामु कान समाएर माफि याचना गर्दैथे! देशभरिबाट जनता खुलामञ्चमा उर्लेका थिए! उनिहरुकोहातमा कुनै पार्टीको झन्डा थिएन मात्र नेपालको झन्डा थियो! नारा थियो भ्रष्टाचार र अराजकता निर्मुल पार्छौ पार्छौ!
1
4
176
सपना पनि कस्तो देखिएछ हौ! टुइटर भरि आफ्ना मालिकलाई राजनेता र युग नायक भन्नेहरु पनि उनिहरु बिरुद्धै नारा लाउदै थिए! एक मनले त सारै खुसि लाग्यो! आत्मबिस्वास जाग्यो अब देशमा केहि हुन्छ भन्ने!! साच्चै यस्तै भइदिए त है!!!
4
137
आज त बेलैमा शुभ प्रभात भन्न आइयो है सर्मिसहरु!!!
4
127
ओलिबाले रक्सि खाने एमाले हुनै सक्दैन भनेको त ड्रीन्क गर्ने मात्र एमाले हुन्छ आजकल भनेका रहेछन आफुले त बल्ल बुझिरा!!! हुन पनि एमाले जस्ता उपल्लो कोटिका मान्छेले पनि रक्सि खाने हो र आफ्नो पार्टीको नाकै काटेर!! उनिहरुले त चट्ट भुटेको काजु र सितनसग ड्रीन्क पो गर्ने हो त!
4
141
देश त साच्चै नै सकिन पो लागेछ है!!!!
4
133
एउटा को हो प्रचण्डले सुनकै थालमा खानुपर्छ सुनकै शौचालयमा आचि गर्नुपर्छ सुनकै बेडमा सुत्नुपर्छ भन्दै घोक्रो फुटाउदै थियो मिडियामा!! किन रे भन्दा देशमा एत्रो परिवर्तन ल्याएको महान नेताले त्यो गर्न पाउनुपर्छ रे!!
1
8
224