Meanwhile Nepal’s North 🇨🇳 speaks - or laments rather —
China and Nepal are friendly neighbors connected by mountains and rivers. In the wake of the large-scale mudslide disaster in northern Nepal, the Chinese government provided Nepal with cash assistance and five batches of emergency relief supplies, sent over 20 experts specializing in tunnel rescue and forensic identification, and continuously shared data on meteorological, hydrological and geological conditions.
On top of the emergency assistance already provided, China will actively support Nepal’s reconstruction effort to help people in the disaster-hit areas rebuild their homes and return work and life to normal as early as possible. China will also help Nepal improve capability in disaster prevention and mitigation to better address the risks and challenges brought by natural disasters.
1
200
Bigger Story is Here @sudeepshree + @NavinSinghKhadk on Larger Climate Politics surrounding Planet Earth from islands to highlands. #PetroleumMafia
नेपालका लागि कोप– रातभरि करायो, दक्षिणा हरायो!
***
तेलको राजनीतिमा कसरी असफल भयो विश्व जलवायु सम्मेलन, कसरी हरायो नेपालको हिमाली मुद्दा?
@sudeepshree writes review on #COP31Türkiye
setopati.com/politics/403391
प्रम बालेनको भारत भ्रमणका तीन मुख्य उपलब्धि
Three Key Outcomes of PM Balen’s India visit
#NepalNow #NepalIndiaRelations 🇳🇵🇮🇳
1
4
106
Three Takeaways --
प्रम बालेनको भारत भ्रमणका तीन मुख्य उपलब्धि Three Key Outcomes of PM Balen’s India visit #NepalNow #NepalIndiaRelations 🇳🇵📷
📷
11
Surendra Phuyal retweeted
A day after Foreign Secretary Vikram Misri termed the report of the India-Nepal Eminent Persons Group (EPG) “not relevant”, arguing that India will take a “forward looking” approach regarding boundary issues with Nepal, a former member of the EPG has said the report was “highly positive” for both India and Nepal and that it was “odd” that the group did not get a chance to present the report to the Government of India.
✍️@janusmyth
thehindu.com/news/national/f…
Surendra Phuyal retweeted
A day after government said the EPG report was "not relevant", former group members who prepared its report defend it's recommendations. @janusmyth reports
thehindu.com/news/national/f…
Surendra Phuyal retweeted
Here is a detailed dissection of PM Balen's India visit by Sudeep Shrestha @sudeepshree
बालेनको भारत भ्रमणमा के भयो, के भएन? setopati.com/politics/403236
Nepal and India issue 24-point joint press statement (Full text)
en.setopati.com/political/16…
Nepal and India exchange MoUs covering eight areas of cooperation
en.setopati.com/political/16…
काठमाडौं उपत्यकाको सफलतापछि यो अभियान देशव्यापी बनाउन प्रहरी मुख्यालयले अग्रसरता देखाइसकेको अधिकारीहरूले बताएका छन्। 'यो अभियान अब रोकिँदैन, समस्या समाधान नभएसम्म चलिरहन्छ,' काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसपी नरेश सुवेदीले भने।
by @surendraphuyal
चर्को आवाज निकाल्ने मोटरसाइकल–स्कुटर विरूद्ध ट्राफिक प्रहरीले युद्ध छेडेको हो? setopati.com/social/403156
While Kathmandu has ambitions in advancing its ties with India, the real test for Shah would be to return home with tangible outcomes.
bbc.com/news/articles/c6jre8…
@anbarasanethi @RanjitRae @KanakManiDixit
3
152
मेयर गोपी हमालले गत चुनावमा 'एउटा मात्र कार्यकालका लागि' भन्दै भोट मागेका थिए। मैले उनलाई उनको त्यही भनाइ सम्झाउँदै जिज्ञासा राखेँ— अब कार्यकाल सकिन लाग्यो, आउने चुनावमा के गर्ने योजना छ? उनी एकछिन घोत्लिए। त्यसपछि छोटो जबाफ आयो, 'पहिला चुनाव घोषणा होस्, त्यसपछि...
by @surendraphuyal
धनगढीका धड्कन! setopati.com/social/402960
Surendra Phuyal retweeted
आज रमिता छ:
द्रुतमार्ग सुरु भएको १ दशक हुनै लाग्यो।झण्डै ७१ किमि लामो द्रुतमार्ग निर्माणमा सुरुमा १ खर्ब १२ अर्ब रु लागत भनियो,अहिले काम आधाउधी हुँदा ९५ अर्ब रुपैंया खर्च भैसकेको छ।
यो चित्र-बिचित्रमाझ एउटा सुरुङ छिचोलिएकोमा खुशी बाँढ्न राष्ट्रपति स्वयम भने महादेवटार पुग्नुहुन्छ।
Surendra Phuyal retweeted
बिजुलीको पनि राष्ट्रियता हुन्छ?
कुनै जलविद्युत आयोजना बनाउने पैसा नेपालले खर्च गर्छ। नेपालकै नदीबाट बगेको पानीले टर्बाइन घुमाउँछ। तर त्यो आयोजना बनाउने ठेकेदारमध्ये एउटा चिनियाँ छ भन्दैमा भारतले बिजुली नकिन्नु कत्तिको जायज हो?
My story on #Nepal_India
setopati.com/politics/402789
Surendra Phuyal retweeted
Here is the third story in this excellent series by @sudeepshree
#PMINDIAVISIT
नेपाल आफैले बनाउन खोजेको माथिल्लो अरुणमा किन अड्को थाप्यो भारतले?
***
विश्व बैंकले ८० करोड डलर लगानी गर्ने सहमति जनाइसकेको थियो, भारतकै कारण पछि हट्यो
setopati.com/politics/402871
Surendra Phuyal retweeted
Replying to @sudeepshree
@sudeepshree is writing an excellent series on Nepal's outstanding issues with India. This is the second story in this series:
Will the PM take up the issue?
नेपालकै लगानीमा बनेको माथिल्लो तामाकोशीको बिजुली किन भारतले किन्दैन? setopati.com/politics/402789
नवयुवा नेतृत्वको नयाँ सरकारले काम थालेको ७ महिना बितिसक्दा पनि नेपालको सडक सुरक्षाको अवस्था किन उस्तै नाजुक? विगत तीन महिनामा त्यही भिरमा भएका चार दुर्घटनामा २१ जनाको ज्यान किन गयो? हरेक दिन कम्तीमा ७ जनाको ज्यान लिने नेपालका सडक सुरक्षित बनाउन सरकारले के–के काम गर्दैछ?
by @surendraphuyal
कुलेखानी–भीमफेदी दुर्घटनाले ब्युँताएका प्रश्न setopati.com/social/402575
माइक्रोबस दुर्घटनालगत्तै मकवानपुर जिल्लामा गठित छानबिन समितिलाई काम सक्न ७ दिनको समय दिइएको छ। तर घटनाबारे जानकार त्यहाँका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी लगायत जिल्लाका सुरक्षा निकाय प्रमुखले दुर्घटनाको सम्भाव्य कारण अनुमान गरेका छन् —
नवयुवा नेतृत्वको नयाँ सरकारले काम थालेको ७ महिना बितिसक्दा पनि नेपालको सडक सुरक्षाको अवस्था किन उस्तै नाजुक? विगत तीन महिनामा त्यही भिरमा भएका चार दुर्घटनामा २१ जनाको ज्यान किन गयो? हरेक दिन कम्तीमा ७ जनाको ज्यान लिने नेपालका सडक सुरक्षित बनाउन सरकारले के–के काम गर्दैछ?
by @surendraphuyal
कुलेखानी–भीमफेदी दुर्घटनाले ब्युँताएका प्रश्न setopati.com/social/402575
196










